Sun. Apr 28th, 2024

काठमाडाैं । 
गायिका अन्जु पन्तकाे सुमधुर स्वरमा ‘तिम्रा हजार गल्ती’ बाेलकाे गित बजारमा अाएकाे छ ।
अन्जु पन्तको स्वर रहेको यो गीतको म्युजिक भिडियोमा नायिका सञ्चिता लुर्इटेलकासाथमा जीवन भट्टराई र गीत पछाईले पनि अभिनय गरेका छन् ।
निशान काश्यापले गरेकाे याे गितमा विकास दाहालले सम्पादन रहेकाे छ । नवनारी मिडियाकाे  प्रस्तुतीमा देबेन्द्र नेवाले संगीत संयोजन गरेका हुन् भने याे गितलार्इ विजय गुरुङले लेखेका हुन् । याे गितलार्इ अाकर्षक ढंगले प्रस्तुत गरिएकाे छ ।

Leave a Reply

%d bloggers like this: