Wed. Apr 24th, 2024

Month: June 2018

दुनियाँकै कुरुप कुकुरलार्इ १५ सय डलर पुरस्कार

काठमाडाैं । ९ वर्षको जासा जासाले यस वर्षको दुनियाँकै कुरुप कुकुरको उपाधि जितेको छ । अमेरिकाको सनफ्रान्सिस्कोमा आयोजित कुरुप कुकुर प्रतियोगितामा इंगलिस बुलडग जातको यो ९ वर्षको कुकुर विश्वकै कुरुप…

संसारकै सय झुर फिल्म मध्ये ‘रेस ३’ पनि एक

काठमाडाैं । बलिउडका ‘भाईजान’ सलमान खानको हालैमा रिलिज भएको फिल्म ‘रेस ३’ ले बक्सअफिसमा खासै कमाल देखाउन सकेन । सलमानको पछिल्ला पाँच फिल्मको कुरा गर्ने हो भने ‘ट्यूबलाइट’ बाहेक सबैले…

परेशले गरे रणवीरकाे प्रशंसा

काठमाडाैं । सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ २९ जूनबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा एक्टर रणबीर कपूरले सञ्जय दत्तको भूमिका निर्वाहा गरेका छन् । उनले सञ्जयको जवानीदेखि वर्तमान समयसम्मको रोल्सका…

‘बाबु कन्छा’ प्रमोसन गर्नमा व्यस्त सलाेन

काठमाडाैं । केही दिन अघिमात्र अफिसियल ट्रेलर सार्वजनिक गरेको चलचित्र ‘बाबु कान्छा’ले प्रमोसन सुरु गरेको छ। प्रमोसनको पहिलो दिन मङ्गलवार चलचित्र युनिट काठमाडौँका दुई कलेजहरू हिमालयन र क्यारिबियन पुगेका थिए…

अनमोल ’क्याप्स’ ब्रान्डका एम्वेस्डर

काठमाडाैं । पछिल्लो समय चलचित्र क्षेत्रमा सर्वाधिक महँगा अभिनेताको रूपमा अनमोल केसीको नाम अगाडी छ । उनले हालै एक चलचित्रको लागी ३० लाख पारिश्रमिक लिएको समाचार बाहिरिएको छ । सर्वाधिक…

यस्ताे छ अक्षयकाे ‘ गाेल्ड’काे ट्रेलर

काठमाडाैं । बलिउड अभिनेता अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘गोल्ड’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा १९३६ मा भएको हक्की खेलको कथालाई देखाइएको छ l चलचित्रमा अक्षय हक्की…

‘चि मुसी चि’का पाँचवटा गीतकाे अडियाे सार्वजनिक

काठमाडाैं । श्रावण ११ गते रिलीज हुने नेपाली चलचित्र ‘चि मुसी चि’को अडियो जुकबक्स रिलीज भएको छ । यो चलचित्रमा पाँचवटा गीत रहेका छन् । जुकबक्समा पाँचवटै गीत सोमवार यूट्युब…

टेम्पो ड्राइभरकाे भूमिका निभाउँदै स्वस्तिमा खड्का

काठमाडाैं । बोल्ड एण्ड ब्यूटी स्वस्तिमा खड्का ‘बुलबुल’ नामक फिल्ममा टेम्पो ड्राइभरको भूमिकामा देखिने भएकी छिन् । झण्डै २ महिनासम्म टेम्पु सिकेपश्चात् उनी यो फिल्ममा अनुवन्धित भएकी छिन् । सोमवार…

‘बाबु कान्छा’काे ट्रेलर रिलिज, यस्ताे छ ट्रेलर

काठमाडाैं । अभिनेता सलोन बस्नेत स्टारर फिल्म ‘बाबु कान्छा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सलोन हाबी छन् । प्रेम, रोमान्स र द्वन्द्वलाई ट्रेलरमा मुख्य स्थान दिइएको छ…

यस्ता छन् ‘नाईँ नभन्नू ल ५’का पोस्टरहरू

काठमाडाैं । वर्ष २०७५ कै बहुप्रतिक्षीत फिल्म ‘नाईँ नभन्नू ल ५’ को फस्टलुक सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरमा दुई जोडीलाई स्थान दिएको छ । अभिनेत्री स्वस्तिमा खड्कालाई डेब्यु…