Tue. May 14th, 2024

Month: December 2017

ए मेरो हजुर २’नायक सलिनमानले गरे अनलाइन सपिङ पसल सुरु

डेब्यू फिल्मबाटै सम्भावना बोकेको नायकको रुपमा हेरिएको सलिनमानले हालैमा अनलाइन कपडा पसल सुरु गरेका छन् ।  उनले ‘बनमनिया’ नामक अनलाइन कपडा पसल संचालनमा ल्याएका हुन् । सलिनमानले सुरु गरेको अनलाइन…

एक गाउँका तीन पात्रको कथा फिल्म ‘पञ्चेबाजा’मा

फागुन ११ गतेलाई रिलिज मिति तोक्दै फिल्म ‘पञ्चेबाजा’को दुई फष्टलुक सार्वजनिक भएको छ । एक गाउँका तीन पात्रको कथा प्रस्तुत गरिएको फिल्मको निर्देशन घनश्याम लामिछानेले गरेका छन् । फिल्मको फष्टलुकमा…

फिल्म ‘लालपुर्जा’को ‘मितेरी’ सार्वजनिक

 ‘छड्के’ मार्फत् निर्देशनमा डेब्यु गरेका निगम श्रेष्ठको दोस्रो फिल्म ‘लालपुर्जा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘मितेरी’ बोलको गीतमा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर लगायतका कलाकारहरु प्रस्तुत…

बलिउडका चर्चित अभिनेता नितिन मुकेश काठमाडौंमा

 केही वर्ष अगाडि यूनिसेफको एक कार्यक्रममा भाग लिन चर्चित नायक आमिर खान नेपाल आएका थिए । यस्तै, नायक अक्षय कुमार, शाहरुख खान, नायिका द्वय सन्नी लियोनी, सुस्मिता सेन लगायतले पनि…

‘लिलिबिली’ को रिलिज डेट फाइनल,फिल्म दुई हप्ता अगाडि सर्यो

प्रदीप खड्का अभिनित फिल्म ‘लिलिबिली’ को रिलिज डेट फाइनल भएको छ । छायांकन भैरहेको फिल्म ‘लिलिबिली’ नयाँ वर्षको छेकोमा चैत ३० गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शन गरिने पक्का गरिएको हो…

नयाँ वर्ष २०१८ लाई मध्य नजर गर्दै  डिसेम्बर २९ मा फिल्म ‘ह्याप्पी न्यु ईयर’ रिलिज हुने

डिसेम्बर २९ अर्थात पौष १४ गते फिल्म ‘ह्याप्पी न्यु ईयर’ देशभर प्रदर्शन हुने भएको छ । अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको फिल्म ‘ह्याप्पी न्यु ईयर’ त्रिकोणात्मक प्रेमकथा आधारित रहेको छ ।…

फिल्म ‘राज्जा रानी’को ट्रेलर सार्वजनिक ,ट्रेलरमा दाइजो प्रथाको कथा

पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको नायिका केकी अधिकारी र नायक नाजीर हुसैन स्टारर फिल्म ‘राज्जा रानी’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण पक्षले सार्वजनिक…

 प्रेम, रोमान्स, एक्सन र थ्रिलर बिषयबस्तु समेटिएको फिल्म ‘बटरफ्लाई’को ट्रेलर सार्वजनिक

 फिल्म ‘बटरफ्लाई’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, एक्सन र थ्रिलर बिषयबस्तु समेटिएको छ । ट्रेलरमा नायक आर्यन अधिकारीका दुई रुप देख्न सकिन्छ । ‘म गाउँदिन अब गीत’…

नयाँ स्टाइलमा फिल्म ‘लभ डायरिज’को निर्माण घोषणा

 नायक सुशील श्रेष्ठ चाँडै नयाँ फिल्ममा देखिने भएका छन् । सौरभ चौधरीले निर्देशन गर्ने फिल्म ‘लभ डायरिज’मा उनी लभ व्वाई बन्न लागेका हुन् । यो फिल्मका लागि सुशीलले आफ्नो कपाल…