Tue. Apr 30th, 2024

Month: May 2016

रेखा थापाको स्वरको ‘लालजोडी’ गीत रिलिज

मनोरंजनसंसार डटकम फिल्म ‘लालजोडी’को गीत रिलिज भएको छ। युट्युब जुकबक्समा चार गीत अटाएका छन्। जसमा ‘माँ कसम’ बोलको गीतमा अभिनेत्री रेखा थापाले स्वर दिएकी छिन्। रेखा थापासँगै प्रल्हाद तिमल्सिनाको स्वर…

‘लुट २’ टिजर रिलिज

मनोरंजनसंसार डटकम विसं. २०६९ को पुसमा रिलिज सुपरहिट फिल्म ‘लुट’को सिक्वेल ‘लुट २’को टिजर रिलिज भएको छ। फिल्म छायांकनमा जानुपूर्व नै फिल्मको टिजर सार्वजनिक गरिएको हो। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा…

‘गाजलु’ को प्रिमियर शो लण्डनमा सम्पन्न

मनोरंजनसंसार डटकम यो बर्षको सर्बाधिक बहुप्रतिक्षित चलचित्र ‘गाजलु’को बेलायतको राजधानी लण्डनमा प्रिमियर शो आयोजना गरिएको छ ।चलचित्रको प्रिमियरको लागि निर्माता रोहित अधिकारी, नायिका श्रृष्टी श्रेष्ठ र कलाकार प्रशान्त ताम्राकार बेलायत…

कर्णदास, बराल र रचक सम्मानित

मनोरंजनसंसार डटकम अनुपम म्युजिक पोखराले तेस्रो अनुपम सांगीतिक साँझ सम्पन्न गरेको छ। सांगीतिक साँझमा बिभिन्न स्रष्टाहरुलाई सम्मानित गरिएको थियो। प्रत्येक वर्ष प्रदान गरिने सम्मानमा यसपटक गायक कर्णदास सम्मानित भएका छन्।…

‘पहाड–तराई जोड्ने मिठाईलाल म’

मनोरंजनसंसार डटकम सन्दीप क्षत्री टेलिभिजनकर्मी हुन् । उनको कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘ह्वाट द फ्लप’ कार्यक्रम चर्चित छ । पछिल्लो समय उनी फिल्ममा पनि अभिनय गरिरहेका छन् । १२ वर्षयता…

स्रोताको मन जित्दैछिन् ‘स्लोली स्लोली’

मनोरंजनसंसार डटकम भारतको आसाममा अलग्गै पहिचान बनाइसकेकी गायिका मिलन अमात्य जब नेपाल आइन्, उनलाई फेरि शून्यबाट संघर्ष गर्नुपर्ने बाध्यता पर्यो। त्यो निर्णय लिनु उनका लागि सजिलो थिएन। भारतका विभिन्न क्षेत्रीय…

‘काठमाडौंमा डिस्को गइयो ,पीरतीमा जोकर भइयोः यम बराल

मनोरंजनसंसार डटकम सोह्र वर्षअघि ‘निष्ठुरीले छाडेर गइहाली…’ भन्ने गीत गाउँदा यम बरालको चर्चा फरक ट्रेडमार्कमा गनिन्थ्यो। ‘बादलुको घुम्टोले इलाम बजार छोपिदाँ…’ भन्दै गर्दा इलामे ठिटोले आधुनिक संगीतमा नयाँ तरंग ल्याएका…

किन फेरे अध्यक्ष राईले आफ्नो बोलि ?

मनोरंजनसंसार डटकम कुनैबेला चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई अर्चना पनेरुको बिरोधमा देखिए । उनि अर्चनाले अभिनय गर्न लागेको चलचित्र जिस्मलाई छायाँकन हुन् नदिन आफ्नो पावर हदैसम्म लगाए । तर…

अमिताभले शेयर गरे पितासँगको सादा फोटो

मनोरंजनसंसार डटकम शताब्दीका महानायक अमिताभ बच्चनले आफ्ना अपने स्वर्गीय पिता तथा कवि हरिवंश राय बच्चनको साथमा रहेको एक सादा फोटो शेयर गरेका छन् । अमिताभले शनिवार ट्वीट गरेम ‘सोपानमा माता…

पढन्ते भइन् करिना

मनोरंजनसंसार डटकम करिना कपुर सैफ अली खानसँगको विवाहपछि धेरै बदलिएकी छन् । त्यसो त विवाहपछि उनको फिल्मी करिअरमा पनि धेरै बदलाव आइसकेको छ । पहिलो नम्बरकी बलिउड नायिका छँदै अचानक…