Fri. Apr 26th, 2024

कार्तिक २ गते देखि रिलिज हुन थालेको चलचित्र ‘रुद्रप्रिया’को नयाँ गीत सार्वजनिक भएको छ । रेखा थापाको निर्माणमा बनेको फिल्ममा स्वयं रेखा थापा र आर्यन सिग्देल लिड रोलमा छन् । यो फिल्मको यस अघि सार्वजनिक ‘चिरविर चिरविर’ बोलको गीत हिट भईसकेको छ। नयाँ गीतमा आर्यन र रेखा थापाको रोमान्स देख्न सकिन्छ ।अर्जुन पोख्रेलेको संगीतमा सनुप पौडेल र अञ्जु पन्तले गीत गाएका छन् । आर्यन र रेखा करिब ८ वर्षपछि एक साथ फिल्ममा काम गर्दैछन् ।

Leave a Reply

%d bloggers like this: