Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
प्रतिच्छित फिल्म ‘छक्का पञ्जा’ को ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले दर्शकको कौतुहलता मेट्दै ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा कमेडीको बर्षा भेटिन्छ । दर्शकलाई तत्काल मनमा बस्ने प्रकारका डायलगहरु अनि त्यही प्रकारका प्लटहरु ट्रेलरमा समावेश छन् । फिल्मलाई दिपाश्री निरौलाले निर्देशन गरेकी छिन् ।
दिपकराज गिरी, केदार घिमिरे, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौड्याल, बर्षा राउत, बुद्धि तामाङ लगायतको अभिनय रहेको फिल्म भदौ २४ मा रिलिज हुँदैछ ।
फिल्मको यसअघि सार्वजनिक गीतले नै बजार तताईसकेको छ भने सोहि प्रकारको ट्रेलर आउँदा धेरै दर्शकको कौतुहलता फिल्म कस्तो बनेको होला भन्नेमा बढेको छ ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: