Sun. May 5th, 2024

मनोरंजनसंसार डटकम
चलचित्र “सकुन्तला” को नयाँ गीत सार्वजनिक भएको छ । ‘यो मुटु भन्दा’ बोलको गीतमा स्मृति श्रेष्ठ र किशोर खतिवडाले अभिनय गरेका छन् । गीतमा दयाराम पाण्डेको शब्द , युबराज चौलागाई र आकंसा बस्यालको स्वर तथा अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ ।
अभिनेता राजेश हमालको तेस्रोलिंगी अबतार रहेको यो चलचित्र भाद्र १० गतेबाट प्रदर्शनमा आउदैछ । महेश्वर खत्री र श्रीप्सन खत्रीको निर्माण र दिनेश श्रेष्ठको निर्देशन रहेको यस चलचित्रमा राजेश हमाल, किशोर खतिवडा र अनु शाह मुख्य भुमिकामा छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: