Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
fashion-in-yak-and-yati
काठमाण्डौको याक एन्ड यती होटलमा ‘सुर्या फेसन शो तथा एक्जिबिसन २०१६’ सम्पन्न भएको छ । किङफिसर सुपर मोडलको रुपमा अन्तरराष्ट्रिय जगतमा चर्चा बटुलेकी मोडल आस्था पाखेरेल ‘सोज स्टपर’को रुपमा र्‍याम्पमा हिडेकी थिइन् ।
model-in-ramp-show
फेसनमा शोमा आयुष्मा जोशी, जेनी, पवित्रा, अस्मिता, प्रारत्न, रेनुका सिंह, शिक्षा, सिर्जना, अलिशा, सुदिपा, प्रजिना, मनिषा, सावित्री र पुजाले सुर्याले उत्पादन गरेका विभिन्न सारी, लेहेंगा, कुर्थामा र्‍याम्प नापेका थिए । आयुषी शाहले कोरियोग्राफी गरेको यो फेसन शोलाई इनोभेटिभ इन्टरटेन्मेन्टले व्यवस्थापन गरेको थियो ।

Leave a Reply

%d bloggers like this: