Fri. Apr 26th, 2024

रातो सारीमा ढल्कने  दिन नजिकदै गर्दा बजारमा तीजका गितहरुको म्युजिक भिडियो धमाधम आइरहेका छन् त्यसै क्रममा गायिका निमिषा त्रिपाठीको स्वरमा रहेको “नाच्न गाउन सिपालु”बोलको गित बजारमा आएको छ ।उक्त गीतलाई गीतकार यादव लम्साल ले बजारमा ल्याएका हुन्।   धुवा सरि फैलेछ कुरोत,यता तिर्खा लागेको धेरै भो जस्ता चर्चित गितका गितकार यदब लम्सालले यसपालिको तीजमा मौलिक किसमको तीज गित “नाच्न गाउन सिपालु”बोलको गित बजारमा ल्याएका हुन्  उक्त गितमा संगीत नरेश बि.बि.सि.ले भरेका छ्न भने स्वर निमिशा त्रिपाठी र नरेश बि बि सि स्वयमको रहेको छ।धुर्ब हिमाली र अन्जली अधिकारिको अभिनय रहेको गित बिशेश डिजिटल प्राली को प्रर्स्तुती बाट म्युजिक नेपाल बाट बजारमा आएको छ। सोहि गीतको म्युजिक भिडियोमा ध्रुब हिमाली, अन्जली अधिकारी तथा अन्य साथीहरुको नृत्य रहेको छ ।

Leave a Reply

%d bloggers like this: