Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
हलिउड फिल्म “द शैलोज” को कहानी के हो भनेर जान्ने समय आइसकेको छ | सोनी पिक्चर्स एंटरटेन्मेंटले आफ्नो आगामी सर्वाइवल थ्रिलर “द शैलोज” को हिन्दी ट्रेलर रिलीज गरेको छ | यो ट्रेलर कमजोर मुटु भएको लागि भने होइन | यो यति रोमान्चक बनेको छ कि सबैलाई हल्लाएर राख्दिने छ | खासमा फिल्ममा नैन्सी र व्हाइट शार्कको जिन्दगीको संघर्षको बारेमा देखाउन खोजिएको छ |
the-shallows
फिल्ममा नैन्सीको भूमिका ब्लेक लाइव ली ले निभाई रहेकी छिन् | नैन्सी एक एकान्त समुद्र तटमा घुमिरहेकी हुन्छिन् त्यसै बेला उनलाई महसुस हुन्छ कि उनि व्हाइट शॉर्कको शिकार बनिरहेकी हुन्छिन | नैन्सी शॉर्कको हमला पछि समुन्द्रको किनारा देखि २०० यार्ड्सको दुरीमा फस्दछिन् | यस समस्या बाट आफुलाई निकाल्ने र आफ्नो ज्यान बचाउने संघर्षमा उनि पास हुन्छिन र फेल यो त फिल्म हेरेपछि मात्रै थाहा हुनेछ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: