Sun. Feb 2nd, 2025

आज विश्वकर्मा पूजा गरिँदै

काठमाडाैँ। आज विश्वकर्मा दिवस मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानकाे बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर दिवस…

एक साता अघि नै ‘प्रेमगीत-३’को बुकिङ खुला, नेपाली सिने जगतमा नयाँ रेकर्ड

काठमाडाैँ। बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत-३’को टिकट बुकिङ खुला भएको छ। दर्शकहरूको माग थाम्न नसकेपछि निर्माण पक्षले फिल्म प्रदर्शन हुनुभन्दा एक साता अघि नै टिकट बुकिङ खुला गरेको हो। यो फिल्म नेपाल भारत…

फिल्म ‘बाबरी’को ‘मायाका रंगहरू’बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडाैँ। फिल्म ‘बाबरी’को नयाँ गीत सार्वजनिक भएको छ। धिरज मगर र अदिति बुढाथोकीको प्रमुख भुमिका रहेको फिल्मको ‘मायाका रंगहरू’बोलको गीत बिहीबार सार्वजनिक भएको हो। गीतमा सनुप पाैडेल र रचना रिमालको स्वार…

‘प्रेमगीत ३’ पाकिस्तानमा पनि प्रदर्शन हुने

काठमाडाैँ। बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ पाकिस्तानमा पनि प्रदर्शन हुने भएको छ। नेपाल र भारतमा जस्तै पाकिस्तानमा पनि यो फिल्म असोज ७ गते नै प्रदर्शन हुने भएको हो। यो फिल्म पाकिस्तानमा वाली…

बिहान ६ बजेदेखि राति ११ बजेसम्म मात्रै फिल्म प्रदर्शन गर्न बोर्डको निर्देशन

काठमाडौं । चलचित्र विकास बोर्डले रातको समयममा चलचित्र प्रदर्शन नगर्न निर्देशन दिएको छ । राज्यले तोकेको समयमा मात्रै सिनेमा प्रदर्शन गर्न बोर्डले निर्देशन दिएको छ । बिहान ६ बजेदेखि प्रदर्शन…

इटलीको चलचित्र महोत्सवमा नेपाली चलचित्र पुरस्कृत

काठमाडाैँ। नेपाली छोटो चलचित्र ‘सर्भाइभल–लिभिङ थ्रु कोभिड’ ले युरोपेली मुलुक इटलीमा आयोजना गरिएको ‘अल्बोरी सोलप्लेस फिल्म फेस्टिभल’ महोत्सवमा पुरस्कार हात पार्न सफल भएको छ । अफजल खानद्वारा निर्देशित तीन मिनेट ५०…

चलचित्र ‘सायरा’को औपचारिक घोषणा,आर्यनसँग सुफियाले अनस्क्रिन रोमान्स गर्दै

काठमाडाैँ। नेपाली चलचित्र ‘सायरा’को औपचारिकरूपमा घोषणा गरिएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चलचित्र पक्षले घोषणा गरेको हो । डिविआर मिडिया एन्ड प्रालिको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा अभिनेता आर्यन…

ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा हुने

काठमाडाैँ। ‘आफ्नै नाम, आफ्नै शान आफ्नै पहिचान गाँउदेखि विश्वसम्म’ भन्ने नारासहित ग्लोबल नेपाली फिल्म अवार्ड को पाँचौँ संस्करण आगामी अक्टोबरको १३, १४ र १५ तारिखमा अमेरिकाको डेनभर कोलोराडोमा आयोजना हुने भएको…

नेपालमा ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकै मितिमा प्रदर्शन हुने

काठमाडाैँ । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकै मितिमा प्रदर्शन हुने भएको छ। असोज ७ गतेदेखि पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको…

भारतका यी ७ सहरमा ‘प्रेमगीत ३’को व्यापक प्रचारप्रसार

काठमाडौं । ‘प्रेमगीत ३’ले नेपालसँग सीमा जोडिएका नेपालीभाषी बहुल भारतीय राज्यमा प्रचारप्रसारलाई तीव्र बनाएको छ । कोलकातादेखि सुरु भएको प्रवर्द्धन अभियान गुवाहाटी, सिलोङ, पटना, दिल्ली, देहरादून हुँदै नेपाल आएर टुंगिनेछ…