Fri. Mar 29th, 2024

काठमाडाैँ। बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ पाकिस्तानमा पनि प्रदर्शन हुने भएको छ। नेपाल र भारतमा जस्तै पाकिस्तानमा पनि यो फिल्म असोज ७ गते नै प्रदर्शन हुने भएको हो।

यो फिल्म पाकिस्तानमा वाली इन्टरप्राइजेजले उर्दू भाषामा फिल्म रिलिज गर्न लागेको हो । फिल्म उर्दूमा डबिङ भइकेको छ ।

पाकिस्तानको सेन्सर बोर्डले फिल्मको जाँच गरिसकेको छ । पाकिस्तान रिलिजको खबरले नयाँ बजार खोज्न प्रेरित गरेको फिल्मका निर्माता सन्तोष सेनले बताएका छन्।

Leave a Reply

%d bloggers like this: