Sat. May 18th, 2024

Month: August 2020

‘सडक-२’ को काम सकेर मात्रै उपचारमा लाग्ने सञ्जय दत्तको भनाइ

बलिउड अभिनेता सञ्जय दत्तलाई हालै फोक्सोको क्यान्सर भएको खबर सार्वजनिक भएसँगै उनले सुरु गरेको चलचित्रको काम के हुने हो भन्ने चर्चा बलिउडमा चलिरहेको छ । उनी चलचित्र ‘सडक-२’ सँग जोडिएका…

महेन्द्रसिंह धोनीसँगै सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्न्यास

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीसँगै बायाँ हाते ब्याट्सम्यान सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । धोनी र रैनाले शनिवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।…

धोनीले लिए सन्यास

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । धोनीले शनिबार इन्स्टाग्राममार्फत सन्न्यासको घोषणा गरेका हुन् । धोनीले टेष्टबाट सन् २०१४ मै…

प्रेमगीतको इडिटिङ हुँदै, हलमा नै प्रदर्शन हुने निर्माता सेनको दाबी

प्रेमगीतमा नायिका पूजा शर्मा र नायक प्रदीप खड्काको प्रदर्शनले लाखौँ दर्शकको ताली बटुल्न सफल भएको थियो । त्यसैगरी आसुसेन फिल्मस्को ब्यानरमा रामशरण पाठकले निर्देशन गरेको प्रेमगीत–२ मा पूजा शर्माले नायिकाको…

सुशान्तको फ्ल्याटमा बस्थिन् अंकिता

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको दुई महिना भएको छ । तर, जब उनको मृत्युबारे छानबिन सुरु गरिएको छ, तब नयाँ नयाँ जानकारीहरु आउन थालेका छन् । भारतको केन्द्रीय…

चलचित्र निर्माता संघको चुनाव : अध्यक्षमा निर्माता शाहीको दाबेदारी

नयाँ कार्यसमिति चुन्नका लागि हुने भनिएको चलचित्र निर्माता संघको चुनावको मिति पछि सर्दै गएको छ । देशभर कोरोना भाइरसको प्रकोप बढेसँगै यो चुनावको मिति पनि पर सर्दै गएको छ ।…

सन्तोष सेनको हुतुतुमा नामी कलाकारहरू फाइनल

निर्माता सन्तोष सेनले निरन्तर फिल्म निर्माण गरिरहेका छन् । ‘प्रेमगीत’ पछि वर्षमा एउटा फिल्म निर्माण गर्दै आएका उनी अर्को वर्षका लागि एक कमेडी फिल्म लिएर आउँदैछन् । फिल्मको नाम ‘हुतुतु’…