Sat. May 18th, 2024

Month: August 2020

युट्युब ट्रेन्डिङमा दुर्गेश थापाको ‘आलु जस्तो गायक’

युवा पुस्तामाझ रुचाइएका गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ सार्वजनिक भएको दुई दिनमै युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नं. एकमा आएको छ । गीतको भ्यूज आज दिउँसोसम्ममा सात लाख नाघेको छ…

‘कुली नम्बर १’ लाई पनि दर्शकको बहिष्कार

बलिउड इन्डस्ट्रीमा यतिबेला ‘भाई-भतिजावाद’ (नेपोटिज्म) को बहस चर्किएको छ । सुशान्त सिंह राजपूतको निधनपछि छेडिएको यो मुद्धामा बलिउडका धेरै कलाकारले आफ्नो विचार राखिसकेका छन् । यसको असर यतिबेला फिल्मको रिलिजमा…

पूजा र प्रकाशबीच मिलापत्र

अभिनेत्री पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीबीचको विवाद अन्ततः टुंगिएको छ । बिहीवार एपी वान टेलिभिजनको कार्यालयमा उनीहरुले भविष्यमा आपसी सद्भाव विग्रन नदिने भन्दै सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।…

दुर्गेश थापाको ‘आलु जस्तो गायक’ सार्वजनिक

४ भदाै, काठमाडाैँ – गायक दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन् । बुधबार दुर्गेशले ‘आलु जस्तो गायक’ गीत सार्वजनिक गरेका हुन् । पछिल्लो समय उनी ‘ट्रोल’को सिकार बनेका छन्…

चलचित्र निर्माता संघ भन्छ, पूजा र प्रकाशको विवाद वार्ताबाट अन्त्य गर्नुपर्छ

केही दिनअघि सात फिल्म सम्बद्ध संघ-संस्थाले फिल्मकर्मीहरुलाई पत्रकार प्रकाश सुवेदीले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रम ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ मा सहभागी नहुन भन्दै संयुक्त रुपमा जारी गरेको विज्ञप्ती विवादित बन्यो ।…

रियाले लगाइन् सुशान्तकी बहिनी प्रियंकालाई गम्भीर आरोप

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अब दुई महिना भइसकेको छ । तर, भारतीय मिडियामा उनको यो निधनबारे नयाँ नयाँ समाचार आउन छोडेको छैन । अब उनकी गर्लफ्रेन्ड भनिएकी…

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

२ भदाै, काठमाडाैँ – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । १ सय २ वर्षको उमेरमा घिमिरेको मंगलबार निधन भएको हो । माधव घिमिरेका छोरा राजीब घिमिरे जानकारीले दिएको जानकारी…

‘दृश्यम’का निर्देशक निशिकान्त कामतको मृत्यु

बलिउडको चर्चित एवं सफल चलचित्र ‘दृश्यम’का निर्देशक निशिकान्त कामतको मृत्यु भएको छ । ५० वर्षीय कामत गत हप्ता पेटमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए । उपचारको क्रममा सोमवार उनको…

३ वर्षको लागि महाराष्ट्रका दुई गाउँको हेरचाह गर्दै ज्याकलिन

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले महाराष्ट्रका दुई गाउँको हेरचाह र सहयोगको जिम्मा लिएकी छिन् । उनले पाथर्डी र सकुरा नाम दुई गाउँको ३ वर्षका लागि हेरचाह गर्ने जिम्मा लिएकी हुन् ।…

‘सडक टु’ को गीत ‘तुम से ही’मा पनि डिसलाइकको वर्षात्

रिलिजको संघारमा रहेको फिल्म ‘सडक टु’ को गीत ‘तुम से ही’ गीत रिलिज भएको छ । ट्रेलर सार्वजनिक भएपछि एकपटक यो गीतमाथि मानिसहरुको रोष पोखिएको छ । समाचार तयार पार्दासम्म…