Sun. May 5th, 2024

Month: August 2020

‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत

काठमाडौं । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ । रुसमा यही भदौ ७ देखि १३ गतेसम्म चलेको १९ औंँ अन्तरराष्ट्रिय…

बार्सिलोनाको प्रशिक्षणमा मेसी सहभागी नहुने

स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लियोनल मेसी सोमबारबाट सुरू हुने प्रशिक्षणमा सहभागी नहुने भएका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार मेसीले आँफु प्रशिक्षणमा सहभागी नहुनेबारे बार्सिलोनालाई जानकारी गराइसकेका छन् । आज…

सज्जा चौलागाईं बनिन् नेपाल आईडल सिजन ३ विजेता

नेपाल आइडलको तेश्रो सिजनको उपाधि सज्जा चौलागाईँले जितेकी छिन् । यससँगै उनी उपाधि जित्ने पहिलो महिला प्रतिस्पर्धी बन्न सफल भइन् । उपाधिसँगै उनले ५० लाख रुपैयाँ पाएकी छिन् । यस्तै…

‘ब्ल्याक प्यान्थर’ का अभिनेता चाडविकको निधन

एजेन्सी । हलिउड अभिनेता चाडविक बोजम्यानको निधन भएको छ । २०१८ मा प्रदर्शनमा आएको चर्चित चलचित्र ब्ल्याक प्यान्थरका अभिनेता चाडविकको ४३ वर्षको उमेरमा निधन भएको हो। चार वर्षदेखि पेटको क्यान्सरसँग…

सुरेश रैनाले आइपीएल नखेल्ने

चेन्नई सुपरकिंग्सका खेलाडी सुरेश रैनाले यो सिजनको आइपीएल नखेल्ने भएका छन् । व्यक्तिगत कारणले गर्दा उनले आइपीएल नखेल्ने बताइएको छ । आइपीएल नखेल्ने भएपछि युएईबाट उनी भारत फर्किएका छन् ।…

विद्यार्थीहरुले विद्यालयमै फिल्म पढ्न पाउने

आगामी शैक्षिकसत्रदेखि विद्यार्थीहरुले फिल्म पढ्न पाउने भएका छन् । आम मानिसलाई नेपाली फिल्मको इतिहास र प्राविधिकलगायतका पक्षमा जानकारी दिने उद्येश्यले विद्यालयको पाठ्य पुस्तकमा फिल्मलाई समेट्न लागिएको हो । पाठ्यक्रम विकास…

माता-पिता बन्दै कोहली र अनुष्का

भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा अर्को वर्ष माता-पिता बन्ने भएका छन् । अनुष्काले सामाजिक सञ्जालमा एक तस्विर शेयर गर्दै यसको जानकारी दिएकी हुन् । उनले श्रीमानसँगको रोमान्टिक…

कालिकोटका बाढी पीडितलाई पलको सहयोग

कोरोनाका कारण लकडाउन भएपछि रोजीरोटी गुमेका फिल्म प्राविधिकहरुलाई ५ लाख बराबरको खाद्यन्न सहयोग गरेका अभिनेता पल शाहले शनिवार कालिकोटका बाढी पीडितलाई राहत सामाग्री वितरण गरेका छन् । बुधवार खाद्यान्न र…

‘आमा’ टिमको ‘चिसो मान्छे’ रिलिज घोषणा

कोरोना भाइरसका कारण ५ महिनायता फिल्म निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । जसले गर्दा फिल्म क्षेत्रलाई करोडौंको क्षति भएको छ भने हजारौं बेरोजगार भएका छन् । संक्रमण पूर्ण रुपमा नियन्त्रणमा नआउँदासम्म…

बेइजिङमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शनिबार सुरू भएको छ । चिनियाँ सञ्चार समूह र बेइजिङ नगर जन सरकारको संयोजकत्वमा बेइजिङको ह्वाइरौ जिल्लामा अवस्थित येन छी ताल अन्तर्राष्ट्रिय सम्मेलन प्रदर्शनी केन्द्रमा महोत्सवको…