Sun. Apr 28th, 2024

Month: December 2018

‘साइँली’को पहिलो गीत ‘नाँच माया’ सार्वजनिक

काठमाडाैं । फिल्म ‘साइँली’को पहिलो गीत ‘नाँच माया’ सार्वजनिक भएको छ । हर्क साउदको शब्द सुशान्त गौतमको संगीत रहेको सार्वजनिक गीतमा स्वर हेमन्त रानाको रहेको छ । गीतमा फिल्मका मुख्य…

“प्रसाद”को इन्ट्रि नै बबाल, अधिकांशमा हाउसफुल

काठमाडाैं ।  हिजो शुक्रवारबाट प्रदर्शनमा आएको सिनेमा ‘प्रसाद’ ले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको छ । बुधवार गरिएको प्रियिमरमा समेत पत्रकार तथा सेलिब्रेटीको उत्कृष्ट प्रतिक्रिया पाएको यो चलचित्रले रिलिजसँगै दर्शकबाट सकारात्मक…

आजदेखि ‘काठमाडौं इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिबल’ शुरु

काठमाडौं । ‘काठमाडौं इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिबल’ (किम्फ)को सोह्रौँ संस्करण आजदेखि शुरु भएको छ । राष्ट्रियसभा गृह र नेपाल पर्यटन बोर्डमा यही मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो फिल्म फेस्टिबलको…

फ्राइडे रिलिजः अाजबाट हलहरूमा ” प्रसाद “को वितरण

काठमाडाैं ।  पत्रकार सुशील पौडेलको कथा रहेको फिल्म ” प्रसाद ”  अाजबाट नेपाली सिनेमा हलहरूमा प्रदर्शन भएको छ ।  हिजो भएको प्रिमियर शोमा   फिल्मले पृथक कथावस्तुलार्इ पृथक शैलीमा प्रस्तुत गर्ने…

समाज सेवामा गायिका अन्जु पन्त

अन्जु पन्त फाउन्डेसन मार्फत गायिका अन्जु पन्त सामाजिक कार्यमा सक्रिय बनेकी छन् । विगत डेढ बर्ष अघिबाट सञ्चालनमा आएको फाउन्डेसनले विरगञ्ज, पर्सा, सर्लाही, मकवानपुर लगायतका स्थानमा र गरिव तथा असहायहरुलाई…

‘समर लभ’को पहिलाे गीत रिलिज

काठमाडाै‌ । युवा उपन्यासकार सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारीत फिल्म ‘समर लभ’को पहिलो गीत रिलिज भएको छ ।साया…’ बोलको रोमान्टिक गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर छ…

प्रियंका र निककाे विवाहमा मूख्य अतिथी प्रधानमन्त्री मोदी

काठमाडाैं । मंगलबार बेलुका प्रियंका चोपडा र निक जोनसको दिल्लीमा भएको रिसेप्शन पार्टीमा प्रधानमन्त्री नरेन्द्र मोदी खास अतिथी बनेर पुगे ।राज घराना शैलीमा सम्पन्न उक्त विवाहको रिसेप्सनमा पुगेका प्रधानमन्त्री मोदीले…

सोनाली घर फर्किइन्

मुम्बाई । बलिउडका प्रख्यात कलाकार सोनाली बेन्ड्रे अमेरिकमा क्यान्सरको उपचारपछि घर फर्किएकी छन् । उनी सोमबार विहान सबेरै मुम्बाई फर्किएकी भारतीय संचार माध्यमहरुले बताएका छन् । सोनालीको स्वास्थ्यमा राम्रो सुधारपछि…

श्रृंखलालार्इ ‘मल्टिमिडिया अवार्ड’, ‘मिस वर्ल्ड–२०१८’ को फाइनलमा प्रवेश

काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी ‘मिस वर्ल्ड–२०१८’ को मल्टिमिडिया विधामा अवार्ड आफ्नो पोल्टामा पार्न सफल बनेकी छन् । मेक्सिको र केन्याका सुन्दरीलाई पछाडी पार्दै मिस वर्ल्डको आधिकारीक…

“छक्का पञ्जा ३”बाट अाएको अफर समेत अस्वीकार गरेँः नायिका जसिता गुरूङ

काठमाडाैं ।  गोविन्द शाही तथा काफिया फिल्मस्द्वारा निर्मित चलचित्र ” लिलि बिलि  “बाट सफलताको उच्च शिखरमा पुगेकी नायिका जसिता गुरूङले अाफुलार्इ अफर अाएका कयाैँ फिल्मलार्इ अस्वीकार गरेको बताएकी छिन् ।…