Sun. Apr 28th, 2024

काठमाडाै‌ ।
युवा उपन्यासकार सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारीत फिल्म ‘समर लभ’को पहिलो गीत रिलिज भएको छ ।साया…’ बोलको रोमान्टिक गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर छ । शब्द तथा संगीत पनि पुष्पनको नै छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई फिचरिङ गरिएको छ ।
नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्मको रोमान्टिक गीतको अधिकांश हिस्सा बिदेशमा छायांकन गरिएको छ ।फिल्ममा उपन्यासमा रहेका प्रमुख पात्रहरु आशिषको भूमिकामा अतित र सायाको भूमिकामा रेवती फिचर्ड छन् ।

Leave a Reply

%d bloggers like this: