Sun. Apr 28th, 2024

Month: December 2018

राज सिग्देलको नयाँ गीत ‘अमृत’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । नेपली सुगम संगीतका चर्चित गायक, गजलकार राज सिग्देलको नयाँ गीत ‘अमृत’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । हरि बस्ताकोटीको शब्द र हरि लम्सालको संगीत रहेको ‘अमृत’को म्युजिक…

प्रियंका कार्की र सुरजसिंह ठकुरीको आवाजमा फिल्म अनागतको गीत

काठमाडाैं । फिल्म अनागतको गीत ‘मनको व्यथा’ सार्वजनिक भएको छ । गीतमा प्रियंका कार्की र सुरजसिंह ठकुरीको आवाज रहेको छ भने शब्द रचना सुरज र साम्तेन भुटियाको रहेको छ ।…

‘जय श्री दाम’ को प्रिभ्यु सार्वजनिक

फिल्म ‘जय श्री दाम’ को पन्ध्र मिनेटको प्रिभ्यु सार्वजनिक भएको छ । प्रिभ्युमा फिल्मका मुख्य कलाकारहरू अमृत ढुङ्गाना, विनोद न्यौपाने, राजन खतिवडा, जेविका कार्की, प्रमोद अग्रहरीलाई समेटिएको छ । पुस…

गायक राम थापाको ‘काँचो बयर’ सार्वजनिक

काठमाडाैं । भजन गायकका रुपमा बेग्लै पहिचान बनाउन सफल गायक राम थापाको नयाँ लोक गीत भिडियो ‘काँचो बयर’ सार्वजनिक भएको छ ।उक्त गीतको बिमोचन पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल…

चिनिया युवतीहरुका प्रिय आमिर खान

काठमाडौँ- चीनमा अचेल आमिर खानका धेरै फ्यान फलोइंग बढेको छ । कुस्तीको कथामा आधारित आमिर खान अभिनित फिल्म ‘दंगल’ पछि त झन् चीनमा अनौठो रुपमा उनका प्रशंसकहरु थपिएका छन् र…

निखिल उप्रेतीको ‘भिलेन’ को ट्रेलर सार्वजनिक

काठमाडौँ – एक्सन स्टार निखिल उप्रेतीको लिड रोल रहेको फिल्म ‘भिलेन’ को ‘एक्सन प्याक्ड’ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा उनलाई मधेशी अवतारमा देख्न सकिन्छ । उनको डबिङ भने अरुले…

कौडा किङ्ग अब मोडल

कौडा किङ्ग भनेर चिनिने गायक गणेश गुरुङ म्युजिक भिडियोमा मोडलको रुपमा देखिएका छन्। केहि दिन अघि सार्वजनिक भएको मानित गुरुङ र शान्ति गुरुङको स्वरमा रहेको गुरुङ भाषाको गीत ङ्ग्यो तमु…

लभ स्टेशनको रिलिज डेटमा हेरफेर हुने

काठमाडाैं । युवा स्टार प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘लभ स्टेशन’ को प्रदर्शन मितिमा हेरफेर हुने भएको छ । चैत १ बाट प्रदर्शनमा आउने भनिएको फिल्मको…

एक हप्तामा ४० लाखले हेरे “लिलि बिलि”

काठमाडाैं । गत बर्षको चैत्रमा रिलिज भएको चलचित्र ‘लिलिबिली’ युट्युबमा सार्वजनिक भएको छ । अभिनेता प्रदीप खड्का र नव नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र बिहिबार युट्युब मार्फत सार्वजनिक…

नेपाल चलचित्र निर्माता संघको निर्णयप्रति गोविन्द शाहीको आपत्ति ( जस्ताको त्यस्तै )

निर्माता शाहीले गरेको फेसबुक पोस्ट नेपाल चलचित्र निर्माता संघको मिती २०७५ ।०९ ।४ गतेको एकलौटी र पक्षपात पुर्ण निर्णयले मलाई ( गोविन्द शाही – उपाध्क्ष्य , नेपाल चलचित्र संघ )…