Wed. May 15th, 2024

Month: February 2018

चलचित्र ‘ब्ल्याक’ को फस्र्टलुक सार्वजनिक

आँचल शर्मा र आकाश श्रेष्ठको महत्वाकांक्षी प्रोजेक्टका रुपमा लिइएको फिल्म ‘ब्ल्याक’को फर्स्टलुक सार्वजनिक भएको छ । आश्मा फिल्मस् प्रालीले आगामी जेठ ११ लाई आधिकारिक प्रदर्शन मिति तय गर्दै सोमबार चारवटा…

प्रकाशको निर्देशनमा भूल भए माफ गर

रचनाकार डिल्ली चन्दको ‘अंशु’ एल्बममा समाबेश मुना चन्दको प्रस्तुति रहेको नयाँ गीत ‘भुल भए माफ गर’ सार्बजनिक भएको छ । यस गीतमा चर्चित गायिका अन्जु पन्तको स्वर रहेको छ ।…

चलचित्र”पन्चेबाजा”मा सौगात मल्लको फरक अभिनय

राजेश शाहिको लगानीमा निर्माण भएको चलचित्र पन्चेबाजा  देशव्यापि रुपमा प्रदर्शनमा आएको छ ।  काठमाण्डौ बसेर रंगपत्रकारिता गरिरहेका पत्रकारहरुलाई समेटिएको चलचित्र हेरेर निस्केका सबैले पन्चेबाजाको तारिफ गरेका छन् । पछिल्लो समयमा…

टाइटल गीत सार्बजनिक गर्दै लिलीबिलीले दियो भ्यालेन्टाइन उपहार

‘भ्यालेन्टाइन डे’  लक्षित गर्दै  चलचित्र ‘लिलिबिली’ को शीर्ष गीत रिलिज भएको छ ।‘भ्यालेन्टाइन डे’ को अवसर पारेर यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘लिलिबिली’ को शीर्ष गीत सार्वजनिक भएको हो । ‘घुम्न…

दृष्टिबिहीन बेनिशा, यस्तो बन्याे ब्लाइन्ड रक्सको ट्रेलर

नायिका बेनिशा हमाल अभिनित फिल्म ब्लाइन्ड रक्सको ट्रेलर सार्वजनिक भएको छ । दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित सो फिल्मको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो । राजधानीमा एक कार्यक्रमका बीच…

सफलताको चौथो हप्तामा ‘मिस्टर झोले ‘

काठमाडौं / नेपाली चलचित्र ‘मिस्टर झोले’ सफलताको चौथो हप्तामा पुगेको छ । हलमा हिन्दी चलचित्र पद्यावतीको दबदबाको बाबजुत पनि नेपाली चलचित्र ‘मिस्टर झोले’ चौथो हप्तासम्म पुगेको हो । हलमा हिन्दी…

विपिन कार्की स्टारर फिल्म ‘नाका’ को अफिसियल ट्रेलर सार्वजनिक

शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच नायक विपिन कार्की स्टारर फिल्म ‘नाका’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यसअघि रिलिज भएको टीजरका कारण पनि फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो…

चलचित्र विकास बोर्डलाई ज्ञापनपत्र , हलहरुमा  बक्स अफिस संचालनमा आउने

मान्यताप्राप्त शिक्षण संस्थाबाट फिल्म निर्देशन पढेको हुनुपर्ने वा नेपाली फिल्ममा विभिन्न भूमिकामा १० वर्ष काम गरेको हुनुपर्ने प्रावधान खारेजीको माग गर्दै चलचित्र निर्माता संघले चलचित्र विकास बोर्डलाई ज्ञापनपत्र बुझाएको छ…