Thu. Apr 25th, 2024

यमपञ्चक अर्थात तिहारको भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।

चलचित्र कलाकर्मीले पनि यसपालिको तिहार निकै उत्साहका साथ मनाएका छन् । अधिकांश कलाकर्मीका फेसबुक टाइमलाइन भाइटीकाका तस्विरले रंगिएका छन् । हेर्नुहोस् सेलिब्रेटीको तिहारका तस्विर ।
 
 

Leave a Reply

%d bloggers like this: