Fri. May 3rd, 2024

Month: April 2017

नेपाली नागरिकको छोराको विवाहमा बलिउड सुपरस्टार सलमान खानको उपस्तिथी

बिनोद चौधरी कुनै अपरिचित नाम भने होइन नेपालका उद्योगपति विनोद चौधरीका छोरा वरुण र जयपुरका ज्वेलरी व्यवसायी राजकुमार टोग्याकी छोरी अनुश्री गए राती उदयपुरको जगमन्दिरमा विवाह वन्धनमा बधिएका छन् ।…

चलचित्र ‘रातो घर’को सार्वजनिक ट्रेलरमा कलाकारको दमदार प्रस्तुती

मान हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा बनेको चलचित्र ‘रातो घर’को ट्रेलर रिलिज भएको छ ।जेष्ठ १९ गतेलाई रिलिज डेट लक गरिएको विल्सन विक्रम राई अभिनित फिल्म सुरज सुब्बा ‘नाल्बो’…

नेपालमा सबै भन्दा ठुलो बजेटको फिल्म निर्माण हुदै , फिल्मको यात्रा नेपाल टु अमेरिका

चलचित्र लभ लभ लभ पछि दोस्रो फिल्मको निर्माणको तयारीमा रहेकी निर्मात्री शर्मिला पाण्डेले शुक्रबार प्रेस मिट गर्दै दोस्रो फिल्म निर्माणको घोषणा गरिन फिल्म ‘लभ लभ लभ’ले दर्शक र समिक्षकहरुबाट उत्कृष्ट…

फिल्म ‘बाहुबली २’ भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो रिलिज

प्रवास र राना दगुबत्तीको मुख्य भूमिका रहेको फिल्म ‘बाहुबली २’ भारतको अहिलेसम्मकै सर्वाधिक महंगो फिल्म आजबाट रिलिज भएको छ । भारतमा मात्र ८ हजार हलमा रिलिज भएको छ ।जुन अहिलेसम्मकै…

बलिउडका सफल अभिनेता विनोद खन्नाको ७० वर्षको उमेरमा निधन

बलिउडका सफल अभिनेताको परिचय बनाएका विनोद खन्नाको ७० वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट पीडित खन्ना केही समय अघिदेखि गिरगाउँस्थित एचएन रिलायन्स फाउन्डेसन एन्ड रिसर्च सेन्टरमा उनको…

फिल्म ‘कारखाना’कोअफिसियल प्रदर्शन मिति असार १६ मा तय चाडै प्रोमो रिलिज गर्ने तयारिमा

सुशिल श्रेष्ठ र बर्षा शिवाकोटी स्टारर फिल्म ‘कारखाना’को अफिसियल प्रदर्शन मिति तय भएको छ फिल्म असार १६मा रिलिज हुने पक्का भएको छ ।।फिल्म रिलिज को पूर्ण तयारीमा रहेको चलचित्र ‘कारखाना’…

फिल्म ‘हिटलर’को चर्चा दिनानुदीन बढ्दै

अष्टनारायण पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म ‘हिटलर’ को जेठ १२ गतेलाई रिलिज डेट तय गरिएको छ । केही हप्ता अगाडी सार्वजनिक एक रोमान्टिक गीतबाटै प्रतिक्षित बनिरहेको ‘हिटलर’ निर्माण अगावैदेखी चर्चामा…

चलचित्र ‘मिस्टर झोले’ को जम्बो टोलि आज छायांकनको लागि पोखरा प्रस्थान गर्दै

२०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म ‘झोले’ टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले ‘मिस्टर झोले’ निर्माण गर्न…

फ्लोरमा जम्प मार्दै युवा स्टार अनमोल केसी- फिल्म‘कृ’को छायांकन बैशाख ११ गतेबाट शुरु

युवा स्टार अनमोल केसीको मुख्य भूमिका रहने फिल्म‘कृ’को छायांकन शुरु हुने पक्का भएको छ l अनमोल केसी नेपाली वक्सअफिसमा स्टारडम बिक्ने एक मात्र अभिनेता कहलिएकोमा धेरैको शंका नहोला । नामले…

फिल्म ‘पर्व’ को अफिसियल ट्रेलर सार्वजानिक -फिल्म थ्रीलर, सस्पेन्स र हरर जनरामा निर्माण

आइतबार राजधानीमा एक कार्यक्रमका बीच नम्रता श्रेष्ठ र कोशिश क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म ‘पर्व’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । थ्रिलर हरर जनरामा निर्माण भएको फिल्मको ट्रेलरमा नायक…