Sun. May 19th, 2024

Category: खेल

नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडाैँ । इराकले नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीलाई मैत्रीपूर्ण खेलका लागि निम्तो गरेको छ । एन्फाले दिएको जानकारी अनुसार नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तय समेत भएको छ । नेपाल…

नेपाल ट्राइ नेसन्स टि२० सिरिज प्रतियोगिताको फाइनलमा

काठमाडाैँ । नेपाल जारी ट्राइ नेसन्स टि२० सिरिज प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार मलेसिया र नेदरल्याण्ड्सबीचको खेल बराबरीमा टुंगिएसँगै नेपालको फाइनल यात्रा सुनिश्चित भएको हो । बुधबारको खेल वर्षाले…

मेसीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले जित्यो ‘कोपा डेल रे’

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले घरेलु लिग कप ‘कोपा डेल रे’को उपाधि जितेको छ । गएराति भएको खेलमा बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी एथ्लेटिक क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा…

आइपीएलमा साविक विजेता मुम्बइको पहिलो जीत

काठमाडौँ । इन्डिन प्रिमियर लिग (आइपीएल)मा साविक विजेता मुम्बईले जारी आईपीएलमा पहिलो जित निकालेको छ । चेन्नईमा मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो…

आइपिएल : साविक विजेता मुम्बइ पहिलो खेलमै पराजित

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलोरले साविक विजेता तथा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणमा रोमाञ्चक विजयी सुरुवात गरेको छ ।…

आजबाट आइपिएल सुरु, उद्घाटन खेलमा मुम्बई र बेङ्लोर भिड्दै !

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको चौधौं संस्करण सुरु हुँदै छ । आइपिएलको १४औँ संस्करण आजबाट सुरु हुन लागेको हो । चेन्नईमा हुने उद्घाटन खेलमा साबिक विजेता मुम्बई इण्डियन्स…

नेयमार र एमबाप्पे चम्किँदा पिएसजीको शानदार जीत

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको क्वाटर फाइनलको पहिलो लेगमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख पराजित भएको छ । गएराती घरेलु मैदानमा भएको खेलमा बायर्न फ्रान्सको पेरिस सेन्ट जर्मनसँग पराजित भएको हो…

कोरोनाको त्रास : टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

काठमाडाैँ । उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने घोषणा गरेको छ । उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोनाभाइरस महामारीका कारण उत्तर कोरियाली खेलाडीहरु टोकियो ओलम्पिकमा सहभागी…

थ्री नेसन्स कपको उपाधी नेपाललाई, ९ खेलपछि तोडियो गोलको खडेरी

काठमाडौं । नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ । दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै कप जितेको हो । खेलको १८ औं मिनेटमा नेपालका…

थ्री नेसन्स कप २०२१ अन्तर्गत नेपाली फुटबल टोली र किर्गिस्तानी टोली भिड्दै

काठमाडाैँ । थ्री नेसन्स कप २०२१ अन्तर्गत बिहीबार नेपाली राष्ट्रिय फुटबल टोलीले किर्गिस्तानको २३ वर्ष उमेरको टोलीसँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल बिहीबार साँझ साँढे ५ बजे दशरथ रंगशालामा शुरू…