Fri. May 3rd, 2024

Category: नेपाली सिनेमा

अध्यक्ष सापकोटाद्वारा फिल्म ‘एकलव्य’को मुहूर्त

सोमवार कोटेश्वरको महादेव मन्दिरमा भोलीबाट छायाँकन सुरु गर्ने गरि नेपाली फिल्म ‘एकलव्य’को मुहूर्त गरिएको छ ।  चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दिप सापकोटाले क्ल्याप ठोक्दै फिल्मको औपचारिक मुहूर्त गरे ।…

फिल्म ‘ब्लाइन्ड रक्स’ अत्यन्त प्रेरणादायी ,धेरैका आंखा रसाए भावुक बने दर्शक

वाल्यकाल देखि नै पढाइमा अब्बल थिइन् उनी । दिमाग तीक्ष्ण र अतिरिक्त क्रियाकलाप (नृत्य) मा उस्तै पारंगत । टिनएज बित्दै थियो, अचानक आँखाले राम्ररी देख्न छाडे । चिकित्सकको शरण पुग्दा…

राजधानीमा एक कार्यक्रमका बीच ‘ऐश्वर्य’को गीत सार्वजनिक

  कात्तिक २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘ऐश्वर्य’को पहिलो रोमान्टिक गीतमा रमेश उप्रेती र नव-नायिका दीपिका प्रसाई फिचरिङ छन् । गीतको छायाँकन र लोकशन लोभलाग्दो छ । गीतमा अर्जुन…

‘ए मेरो हजर २’ रिलिजको सँघारमा हुँदा साम्राज्ञी र सालिनमानको चर्चा फिल्मी वृतमा

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले  फिल्ममा ‘ए मेरो हजुर २’ मा सलिनमान बनियाँ सँग जोडी बाँधेकी छिन् । ‘ए मेरो हजर २’ बाटै डेब्यु गरेका सलिनमानलाई दर्शकले राइजिङ स्टारको ट्याग दिईसकेका…

फिल्म ‘जोनी जेन्टलम्यान’को नयाँ रिलिज डेट सहितको पोस्टर सार्वजनिक

पल शाह र आँचल शर्मा स्टारर फिल्म ‘जोनी जेन्टलम्यान’को नयाँ रिलिज डेट सहितको पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नायिका आँचल शर्मा र नायक पल शाह स्याड मूडमा छन्…

“एलजी सिने सर्कल एवार्ड–२०७४”मा एवार्ड विजेताको सुची

आर्मी अफिसर्स क्लब भद्रकालीमा सोमबार आयोजित कार्यक्रमको विषेश आकर्षकको रुपमा ५१ वर्षअघि नीजि क्षेत्रबाट निर्मित पहिलो नेपाली चलचित्र माइतीघरलाई स्मरण गर्दै आयोजित यो वर्षको एवार्डमा उक्त चलचित्रका अभिनेता  सिपी लोहनी…

कलाकार बिरोजको फिल्मी करियर चलचित्र “बबी” बाट प्रारम्भ

कलाकार बिरोज शाहीले नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेका छन् l सानै उमेरमा अभिनय ,नृत्य र मार्शल आर्टमा रुचि राख्ने बिरोजको सपना धेरै बर्ष पछि साकार भएको छ l चलचित्र “बबी…

कार्यक्रममा ‘ग्याङ्गस्टर ब्लूज’ सँग सयौं दर्शक झुम्मिए

भाद्र २ गतेबाट प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षित फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ अहिले आफ्नो प्रचार प्रसारलाई आक्रामक बनाउन मोफसल दौडाहामा छ । निर्माण युनिट, मुख्य कलाकार तथा सांगीतिक टिम सहितको टोली…

नेपाल आइडलका सातै प्रतिस्पर्धी एकैपटक बाहिरिए

नेपाल आइडलका सातै प्रतिस्पर्धी आइतबार बेलुका एकैपटक बाहिरिए । घरेलु टेलिभिजनमा सर्वाधिक टीआरपी प्राप्त सोजको एलिमिनेसन राउन्ड पनि थिएन । यद्यपी, सातै बाहिरिए ।छक्क नपर्नुहोला  हरेक दिनजसो सांगीतिक अभ्यास र…

फिल्म ‘ब्लाइन्ड रक्स’को रेड कार्पेट प्रिमियर बेलायतमा सम्पन्न, ६ सय दर्शकले फिल्म हेरे

नेपाल प्रदर्शन अगावै निर्देशक मिलन चाम्सले आफू निर्देशित फिल्म ‘ब्लाइन्ड रक्स’को प्रिमियर बेलायतमा सम्पन्न गरेका छन् । एन्डरसुटको प्रिन्सेस हलमा आयोजना भएको रेड कार्पेट प्रिमियरमा ६ सय दर्शकले फिल्म हेरेका…