Sat. May 18th, 2024

Category: नेपाली सिनेमा

फिल्म ‘चुरीफुरी’ को ट्रेलर सार्वजनिक, पुस ९ गते फिल्म रिलिज हुने

कमेडी जनरको फिल्म ‘चुरीफुरी’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । ऋषिराज आचार्यको लेखन,निर्माण र निर्देशनमा बनेको फिल्मको ट्रेलरमा विदेश जान खोज्ने युवाको परिवेश र परिस्थितिलाई दर्शाइएको छ । पुष…

पुस १५ गतेलाई तोकियो हरर फिल्म ‘कठपुतली’को रिलिज डेट

काठमाडाैँ । हरर फिल्म ‘कठपुतली’ आगामी १५ पुस (डिसेम्बर ३०) मा रिलिज हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म रिलिज गर्न लागेको निर्देशक भीमसेन लामाले जानकारी दिए ।…

फागुन १३ गतेबाट प्रदर्शन हुने भयो ‘प्रेमगीत-३’

काठमाडाैँ । फिल्म ‘प्रेमगीत-३’ फागुन १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्मका निर्माता सन्तोष सेनले फेसबुकमार्फत आगामी फागुन १३ गतेबाट फिल्म दर्शकहरूमाझ ल्याउने जानकारी दिएका हुन् । उनले फेसबुकमा…

चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको छ । द पाल्म गुप्र प्रालिको ब्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘टुल्की’लाई आज युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको हो ।…

फिल्म ‘घुइँचो’ निर्माण घोषणा, अभिनेत्रीमा एलिजा गाैतम फिक्स

काठमाडाैँ । फिल्म ‘घुइँचो’ निर्माण घोषणा भएको छ । सोमबार बानेश्वरस्थित होटल एभरेष्टमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा गरिएको हो । दीपेन्द्र लामाको निर्देशन रहने फिल्म रामजी दैलेखीले निर्माण…

फिल्म ‘चपली हाइट-३’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडाैँ । फिल्म ‘चपली हाइट-३’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले शुक्रबार दिउँसो फिल्मको अफिसियल ट्रेलर सार्वजनिक गरेको हो । यसअघिका २ भागले दर्शकहरूको राम्रो प्रतिक्रिया पाएका थिए । यो…

आजबाट फिल्महलमा ‘तिम्रो हुने कहिले’ प्रदर्शन

काठमाडाैँ । आज शुक्रबारबाट फिल्म ‘तिम्रो हुने कहिले’ प्रदर्शनमा आएको छ । राजु गिरीको निर्देशन रहेको फिल्म डिसहोम र हलमा एकसाथ प्रदर्शनमा आएको निर्देशक राजु गिरीले बताए । सुधन धिताल…

चैत्र १८ गते ‘पासो’ फिल्म रिलिज हुने

काठमाडाैँ । अभिनेत्री रीस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘पासो’ आगामी १८ चैत्र अर्थात अप्रिल १ तारिखबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले बिहीबार फिल्मको पोष्टर फष्ट लुक्सको रुपमा…

पाैष १७ गतेबाट ‘चपली हाइट-३’ हलमा प्रदर्शन हुने

काठमाडाैँ । नेपाली सिनेमा ‘चपली हाइट-३’को प्रदर्शन मिति तय भएको छ । निर्माण पक्षले पाैष १७ अर्थात् डिसेम्बर  २ मा फिल्म हलहरूमा प्रदर्शन गर्ने भएका हुन् । यो फिल्म २०७६ सालको…

‘सम्हालिन्छ कहिले मन’ फागुन २७ गते रिलिज हुने

काठमाडाैँ । फिल्म ‘सम्हालिन्छ कहिले मन’ अगामी फागुन २७ गते रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । फिल्मको…