
फूलपातीमा ” छक्का पञ्जा ३ “
काठमाडाैं । ११ बैशाख -अन्ततः ‘छक्का पञ्जा’ को तेस्रो श्रृंखलाका लागि नायिका फाइनल गरिएको छ । यस फिल्मका लागी अभिनेत्री दीपिका प्रसाईँ फाइनल भएकी छिन् । फिल्म ‘ऐश्वर्य’ मा उनको अभिनय र सुन्दरताको सबैभन्दा धेरै तारिफ भएको थियो । बोल्ड एन्ड ब्यूटी नायिका चाहिएको हुँदा दीपकराजले दीपिका रोजेको जानकारी दिएका छन् । दशैंको फूलपातीमा प्रदर्शनमा…