Fri. Apr 19th, 2024

काठमाडाैं । ७ बैशाख – गत शुक्रबारदेखी प्रदर्शनमा अाएकाे नेपाली चलचित्र  लिलि बिलि दाेस्राे हप्तामा प्रवेश गरेकाे छ । नायक प्रदिप खड्का र नायिका जसिता गुरूङकाे जमेकाे जाेडिलार्इ दर्शकहरूले भरपुर साथ  दिर्इरहेका छन् ।
फिल्ममा छायाङ्न गरिएका  उत्कृष्ट विदेशी दृश्यहरू र लबस्टाेरीले दर्शककाे ध्यान तान्न सफल भएकाे  निर्माण पक्षकाे बुझार्इ रहेकाे छ ।
 
चलचित्र प्रदर्शनका दिनदेखि नै  सबै फिल्म हलहरूमा दर्शककाे उत्साहपूर्ण साथ चलचित्रले पार्इरहेकाे छ । टर्कीकाे इस्तानबुल र अन्य विदेशी भूभागमा लिइएका सिनहरूले चलचित्रमा रङराेगन भर्ने काम गरेकाे निर्माता गाेविन्द शाहीले बताएका छन् ।
 
दर्शककाे अपार माया बटुल्न सफल यस चलचित्रले २ हप्तामा ४ कराेड भन्दा माथिकाे व्यापार गरेकाे निर्माता शाहीले बताएका छन् ।
 
 

Leave a Reply

%d bloggers like this: