Fri. Mar 29th, 2024
काठमाडाैं । ७ बैशाख – नेपाली फिल्म ‘बेबि आई लव यू’ ले  बिहिवार  ट्रेलर रिलिज गरिएको छ ।  नव-नायक सन्तोष खड्गी र नायिका पूजा तिवारीबीचको प्रेम, रोमान्स र विछोड देखाईएको फिल्म जेठ १८ गते देखि प्रदर्शनमा आउने मिति तय भएकाे छ ।
जनक पाण्डे निर्देशित फिल्ममा अभिनेता सरोज खनाल, कलाकार निर्मल शर्माको अभिनय र चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रुको पनि एउटा नृत्य रहेको छ । फिल्मका सह-निर्माता सृजना परियार र दुर्गा पाण्डे हुन् ।
 ” कान्छी मायालु ” बाेलकाे कभर गीत गाउने र नृत्य गर्नेलार्इ बिहीबार  पत्रकार सम्मेलनमा  पुरस्कृत पनि गरिएकाे छ । बिटुडी डान्स ग्रुप र कभर गाउने प्रितम सेञ्चुरीलाई एक एक लाख बराबरको चेक कार्टुञ्ज क्रु का सरोज अधिकारी, आश्मा विश्वकर्मा तथा समुहले हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: