Sat. Apr 27th, 2024

काठमाडाैं । 
अभिनेताद्वय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्के पहिलो पटक एकसाथ अभिनय गर्ने भएका छन्।
जय गौतमले निर्माण गर्ने आगामी चलचित्र ‘कस्मिक लभ’मा यी तिन कलाकारहरू फाईनल भएका हुन। मुभी मेकर्सको ब्यानरमा निर्माण तथा  सुरज प्रधानको प्रस्तुति रहने चलचित्रका अन्य कलाकारहरू भने फाईनल हुन बाँकी रहेको जानकारी बाहिरीएको छ।
चलचित्रलाई शंखर अधिकारीले निर्देशन गर्दैछन ।यही असारको १ गतेबाट छायाङ्कन सुरु हुन लागेको चलचित्रलाई सुरेश बज्राचार्यले छायाङ्कन गर्दैछन भने कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछाने रहनेछन। शेखर ज्ञावालीको कथा रहेको चलचित्रमा बाबु साहेबको द्वन्द्व रहने छ।

Leave a Reply

%d bloggers like this: