Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
यति बेला अधिक चर्चामा रहेकी र धेरै नै ब्यस्त नायिकाको सुची पल्टाउदा पहिलो नम्बरमा नायिका प्रियंका कार्कीको नाम पर्दछ । उनलाई यो बेला चलचित्रको कामले फुर्सद नै छैन तर पनि त्यसको अलावा उनले केहि म्युजिक भिडियो र बिज्ञापन तर्फ पनि आफ्नो संलग्नता राख्दै आइरहेकी छिन् । यहि हिसाबले उनले भारतीय एक बिज्ञापनमा मोडलिङ गरेकी छिन् ।
भारतको इटो नामक चाउचाउको बिज्ञापनमा उनि देखिएकी छिन् । यति बेला उक्त बिज्ञापन सामाजिक संजालमा निकै भईरल बनिरहेको छ । उक्त बिज्ञापन नायिका प्रियंका कार्की २ बालकको आमाको भूमिकामा देखिएकी छिन् । नेपालमा छायांकन गरिएको उक्त बिज्ञापनको भिडियोलाई आसिफ शाहले निर्देशन गरेका हुन् ।
हेर्नुस बिज्ञापन :

Leave a Reply

%d bloggers like this: