Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
यति बेला बैदेशिक रोजगारको क्रम त दिन प्रति दिन बढ्दो नै छ त्यस लगायत नेपाली बिद्यार्थीहरु विदेश पढ्न जाने क्रम पनि उत्तिकै बढ्दो छ । विदेशको पढाईको माया मोह र एक किसिमको आकर्षण यो बखतमा नेपाली युवाहरुमा देखिएको छ । तर कति पय बिद्यार्थी गलत व्यक्ति र संघ संस्थाको कारण फसेको कुरा पनि बाहिर आइनै रहेको छ । त्यसैले सहि व्यक्ति र संस्थाको साथमा बाहिरको लागि प्रयास गर्नु नै उपयुक्त हुने गर्दछ । यहि हिसाबमा मध्यपश्चिम विकास क्षत्र अन्तर्गत बाँके जिल्लाको नेपालगंज स्थित सेतु बि.क चोकमा “ए.ई ग्लोबल” नामक कन्सल्टेन्सीको स्थापना भएको छ ।
AE-GLOBAL
AE-GLOBAL
राजधानीमा निकै चर्चामा रहेको र पूर्ण तय स्थापित भईसकेको यस संस्थाले नेपालगंजमा पनि आफ्नो सेन्टर खोलेको छ जसको जिम्मा भने नेपाली चलचित्रमा निकै राम्रो तरिकाले सफल रुपमा जमेका र अहिलेका चर्चित चलचित्र बजार वितरक गोबिन्द शाहीले लिनुभएको छ । चलचित्र क्षत्रमा निकै राम्रो सफलता बटुलिरहेको बेलामा उहाले यति बेला नेपालको शिक्षा स्तरमा पनि हात हाल्नु भएको छ । विदेश गएर राम्रो संग पढ्न चाहनु हुने सम्पूर्ण बिद्यार्थीहरुको लागि उहाको प्रयासले एउटा नया बाटो खुलेको छ । यस कन्सल्टेन्सी अन्तर्गत अस्ट्रेलिया , क्यानडा , यु.एस.ए , युके , न्युजिल्यान्ड , जापान लगायत युरोपका थुप्रै देशहरुमा बिद्यार्थीहरु पढ्नको लागि जना सक्दछन् ।
AE-GLOBAL
AE-GLOBAL
यस्तै यस कन्सल्टेन्सीले राजधानीमा हुने सबै कामहरु नेपालगंजमा नै हुने व्यवस्था समेत गरेको छ । अब बिद्यार्थीहरु विदेश पढ्नको लागि राजधानी धाउनु पर्ने र अधिक समस्याहरुको सामना गर्नु पर्ने छैन । सबै काम नेपालगंजमा नै हुने भएकोले पनि बिद्यार्थीहरुलाई धेरै नै सुविधा मिल्ने कुरा संस्थापक गोबिन्द शाहीले बताउनु भएको छ । यसै गरि यस कन्सल्टेन्सीले नेपालगंजमा नै को कक्षाहरु संचालन गर्ने कुरा पनि उहाले बताउनु भएको छ । आफ्नो सुनौलो भबिष्य निर्माणको लागि सहि मौका र अवसर आफ्नो ढोका अगाडी आएकोले यसलाई नगुमाउनु हुन र सबै प्रक्रियाको बुझ्न र त्यसलाई अगाडी बढाउनको लागि छिटो भन्दा छिटो यस कार्यालयमा सम्पर्क गर्नुहुन सबै बिद्यार्थी र अभिभावक वर्गमा संस्थापक गोबिन्द शाहीले यो सूचना जाहेर गर्नुभएको छ ।

Leave a Reply

%d bloggers like this: