Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
२०५८ सालपछि रोकिएको फिल्म अवार्ड “कलिउड सिनेमा अवार्ड” को सातौं संस्करण अब मनोज केसीले आयोजना गर्ने भएका छन् | पछिल्लो महिना मात्रै युएईमा म्युजिक भिडियो अवार्ड आयोजना गरिएको केसीको कम्पनि संगिक्षा फिल्मस् एण्ड ईण्टरटेन्मेन्टको तर्फबाट यो अवार्डको आयोजना हुने जानकारी प्राप्त भएको छ | मनोक केसीको अनुसार अवार्ड कार्यक्रम आयोजनाको घोषणा संगै फिल्म दर्ताको प्रक्रिया समेत सुरु भैसकेको कुरा उनले बताए | उनको अनुसार २०१६ भित्रको सम्पूर्ण फिल्म यस अवार्डको नोमिनेसनमा समावेश हुनेछन् |
कार्यक्रमको बारेमा कुनै अरु कुरा भने खुलासा गरिएको छैन | अब चाडै नै फेरी एक अर्को कार्यक्रम बीच कार्यक्रमको बारे जानकारीको साथमा स्थान र नोमिनेसन सार्वजनिक गरिने जानकारी मनोज केसीले दिएका छन् |

Leave a Reply

%d bloggers like this: