Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
namaste-nepal
असार ३१ गते बाट देशभर बाट एकैपटक प्रदर्शन सुरु गरेको चलचित्र “नमस्ते नेपाल” अहिले सफल रुपमा दोस्रो हफ्तामा प्रवेश गरेको छ | चलचित्रले दर्शकहरु माझ एउटा छुट्टै किसिमको पहिचान बनाउन सफल रहेको छ | चलचित्र हेरेका सम्पूर्ण दर्शकहरुले खुलेर प्रशंसा समेत गरेका छन् | युरोपमा सुटिंग गरिएको फिल्ममा सविन श्रेष्ठ मुख्य भूमिकामा छन् । फिल्ममा गोपाल नेपाल छन्दे, श्याम श्रेष्ठ संगै १५ वटा भन्दा बढी देशको बिदेशी कलाकारहरुको समेत अभिनय हेर्न पाइने छ | फिल्मलाई राजु शाहले निर्देशन गरेका हुन् |
Namaste-nepal
चलचित्रको कथा वस्तु र गीत संगीतलाई दर्शकहरुले निकै नै मनपराउनु भएको जानकारी निर्माण टिमले दिएको छ | आफुले दर्शकहरुलाई नया कुरा प्रस्तुत गर्न खोजेको र आफु निकै हद सम्म सफल रहेको विश्वास निर्माता प्रदिप कुमार उदयले ब्यक्त गर्नुभएको छ |
namaste-nepal
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: