Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
sumi-chamling-rai
“दिक्तेल बजार” गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा पाइला राखेकी गाईका सुमी चाम्लिङ्ग राईको नया गीत “बोले पनि” बोलको गीत सार्वजनिक भएको छ | यस गीतमा शब्द संगीत काली प्रसाद बास्कोटाको रहेको छ भने यसमा सुमी चाम्लिङ्ग राईले आफ्नो सुमधुर स्वर भरेकी छिन् | यस गीतमा उनले आफै अभिनय गरेकी छिन् भने निकेश खड्काले निर्देशन गरेका छन् | उनि लोक गीतको सफलता पछि अहिले पोपमा पनि उत्तिकै सफलता हात पार्न सफल भएकी छिन् | उनले आफ्नो पछिल्लो गीत “जब सम्म” बाट ईमेज अवार्ड समेत जितिसकेकी छिन् |
sumi-chamling-rai
sumi-chamling-rai
sumi-chamling-rai
sumi-chamling-rai
“जब सम्म” को अपार सफलता पछि उनले अहिले “बोले पनि” गीत सार्वजनिक गरेकी हुन् | अहिले यस गीतलाई पनि धेरै दर्शकहरुले युटुबमा मनपराईराखेका छन् | उनले आफुले सधै दर्शकहरु माझमा राम्रो कुरा पस्किने प्रतिबद्धता समेत जाहेर गरेकी छिन् |
sumi-chamling-rai
sumi-chamling-rai
sumi-chamling-rai
हेर्नुस गीत:

%d bloggers like this: