Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
saroj-lama
गाएक सरोज लामाले आफ्नो नया गीत “चोखो माया” सार्वजनिक गरेका छन् | नेपाली सांगीतिक क्षेत्रमा पहिलो पल्ट पाइला राख्न्ने क्रममा उनले दर्शक माझ “चोखो माया” लिएर आएका हुन् | अहिले धेरै दर्शकहरुले उनको यस गीतलाई मनपराई राखेका छन् |
saroj-lamasaroj-lama
saroj-lama
युटुबमा अहिले यसको निकै नै चर्चा भैरहेको छ | यस गीतमा शब्द संगीत प्रमोद कोइरालाको रहेको छ भने सरोज लामा र आकांक्षा बश्यालले आफ्नो सुमधुर स्वर दिएका छन् | यस गीतमा पौल शाहले अभिनय गरेका छन् भने अर्जुन अधिकारीले निर्देशन गरेका छन् |
saroj-lama
हेर्नुस गीत:

%d bloggers like this: