Fri. Apr 26th, 2024

man-paryo-by-durges-sapana
लाजको घुम्टो भनेको के हो ? अनि किन लजाईन्छ ? लाजको घुम्टोमा कसरी लजाइन्छ ? एनएचएस मिडिया र एक्सन फिलिम्सको सयुक्त निर्माणमा नित्याशिबा र सपना लामिछानेको ‘मन पर्यो मन पर्यो’ लाजको घुम्टोमा तिमी लजाएको’ बोलको गीतको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
पुण्य लक्ष्मि मिडियाले बजार ब्याबस्थापन गरेको यो भिडियोमा शंकर अधिकारी घायलको गीत रहेको छ । राजेन्द्र श्रेष्ठको संगीत रहेको छ । त्यस्तै नित्याशिबा र प्रह्लाद तिमिल्सिनाको सुमधुर स्वर रहेको छ । शो गीतको म्युजिक भिडियोमा सुरेस गुरुङको नृत्य रहेको छ ।
durgesh & sapana
भिडियोलाई रामेस्वर हुमागाइले छायांकन गरेका हुन् भने, युबराज खत्रीले सम्पादन गरेका हुन् । जस्लाई शंकर अधिकारी ‘घायल’ले निर्देशन गरेकाछन् । एक युवतिलाई आफ्नो गाडिमा लिफ्ट दिएपछि सोही युवतिको कल्पनामा हराए पछिको उतारचढावको कथा बोकेको यो म्युजिक भिडियोमा दुर्गेस थापा र सपना लामिछानेको बेजोड अभिनय रहेको देख्न पाईन्छ ।
https://www.youtube.com/watch?v=GoJwdrGEBuo
– दिनेश थापा
 
 

%d bloggers like this: