Sat. May 4th, 2024

Month: February 2023

नेपालको शानदार जित, नामिबिया २ विकेटले पराजित

काठमाडाैँ। आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत नामिबियाविरुद्ध नेपालले शानदार जित निकालेको छ । काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओपनर कुशल भुर्तेलको शतक प्रहारमा नामिबियालाई दुई विकेटले पराजित…

कथासार प्रष्ट्याउने ‘पोस्टर’

काठमाडाैँ। ‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ का निर्माता श्रीधर पौडेलले ‘बहाव’को पहिलो झलक सार्वजनिक गरेका छन्। स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता…

आज ‘भ्यालेन्टाइन्स डे’, माया साटासाट गरेर विश्वभर मनाइँदै

काठमाडाैँ। प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन्स डे विश्वभर पर्वकै रुपमा स्थापित भईसकेको छ । विशेष गरी युवायुवतीले उत्साहकासाथ नेपालमा…

फिल्म ‘फुलबारी’को टिकट बुकिङ सुरू

काठमाडाैँ। फागुन ५ गतेलाई रिलिज मिति तोकेको फिल्म ‘फुलबारी’ को टिकट बुकिङ सुरू भएको छ। आइतबार फिल्मको निर्माण टिमले बुकिङ सुरू भएको जानकारी दिएको हो। यस अघि निर्माण टिमले केहि…

नेपाली फिल्मलाई विश्व बजारमा लग्ने उद्देश्य सहित दुबईमा ‘नेपाल सिनेमा फेस्ट २०२३’ हुँदै

काठमाडाैँ। भोली अर्थात् १३ फेब्रुअरीदेखि ‘नेपाल सिनेमा फेस्ट २०२३’ सुरू हुने भएको छ। चलचित्र विकास बोर्डले सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा दुबईमा सिनेमा फेस्ट आयोजना गर्ने भएको हो। सिनेमा फेस्ट…

जनकपुरको राममन्दिरबाट सुरू भयो ‘भगवत् गीता’को छायांकन

काठमाडाैँ। फिल्म ‘भगवत् गीता’को छायांकन सुरू गरिएको छ। जनकपुरस्थित राम मन्दिरबाट शुक्रबारदेखि फिल्मको छायांकन सुरू गरिएको हो। फिल्ममा विपिन कार्की, धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहनेछ। फिल्मको निर्देशक…

यसरी लेखियो गुलाबी

काठमाण्डाैं । चरित्र प्रस्ट्याउने पोस्टर सार्वजनिक भएदेखि नै चलचित्र ‘गुलाबी : एक रङ’ को चर्चा भइरहेको छ । पोस्टरमा अभिनेता नाजिर हुसेनलाई मात्र चित्रण गरिएको छ । उनी पारालैङ्गिक महिलाकाे…

नेपाली चलचित्रमा भारतीय कलाकार

काठमाडाैँ। भारतको हैदरावादस्थित रामोजी स्टुडियोमा छायाङ्कन भइरहेको चलचित्र ‘ह्रस्वदीर्घ’ मा नेपाली कलाकारसँगै भारतीय कलाकार ब्रह्मानन्दम् र अली देखिएका छन् । ब्रह्मानन्दम् ढाकाटोपी, कुर्ता र धोतीमा प्रस्तुत छन् भने अलि राजस्थानी ‘लुक्स’मा…

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्ड : अध्यक्ष लामा

२७ माघ, काठमाडाैँ। अमेरिकाको डल्लास टेक्सासमा आयोजना हुने ११ औँ संस्करणको नेफ्टा फिल्म अवार्ड कार्यक्रमको औपचारिक घोषणा भएको छ । बिहीबार यहाँ उद्घाटन समारोहमार्फत नेपाल चलचित्र प्राविधिक सङ्घले आगामी जेठ…

अभिनेत्री करिश्मा मानन्धरले दिइन् साइबर ब्युरोमा उजुरी

काठमाडाैँ। अभिनेत्री करिश्मा मानन्धरले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन्। उनले युट्युबमा अभिव्यक्ति दिएर चर्चामा आइरहने डिल्लिराम खनालविरूद्ध उजुरी दिएकी हुन्। मानन्धर अमेरिकामा बस्दा लिभिङ टुगेदर बसेको भन्दै खनालले…