Thu. Apr 25th, 2024

Month: February 2023

कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

काठमाडाैँ। इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्धन नका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ। कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार…

पहिलो नेपाली रक गायक माइक खड्काको निधन

काठमाडाैँ। नेपालका पहिलो रक गायक माइक खड्काको निधन भएको छ। वास्तविक नाम मुकुन्दकुमार खड्का भएका माइकलको ६९ वर्षको उमेरमा बिहीबार ललितपुर पुल्चोकस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको आजै…

एक करोड राशिको रियालिटी सो हुने

काठमाडाैँ। नेपाली संस्कृित, भाषा र गीत सङ्गीतको जगेर्ना गर्ने उद्देश्यका साथ इन्ट्रा फाउण्डेशन अफ अमेरिका कम्युनिटीले नेपालमै पहिलो पटक एक करोड रुपैयाँ पुरस्कार राशिको रियालिटी सो गर्ने भएको छ ।…

नेपाली हलमा ‘फुलबारी’ले बनायो माहोल, दर्शकले मन पराए कथा र अभिनय

काठमाडाैँ। नेपाली पारिवारिक कथामा आधारित चलचित्र ‘फुलबारी’ले नेपालका फिल्महरूमा दर्शकहरूको व्यापक चहलपहल बढाएको छ। नेपाली  फिल्मका दर्शकहरू घट्दै गइरहेको सन्दर्भमा कथा र अभिनयको राम्रो संयोजन हुँदा नेपाली फिल्मले पनि दर्शकहरूको…

फिल्म ‘फुलबारी’को नयाँ गीत ‘रंग रसिलो’ सार्वजनिक (भिडियो)

काठमाडाैँ। फिल्म ‘फुलबारी’को नयाँ गीत सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार ‘रंग रसिलो’ बोलको गीत सार्वजनिक गरेको हो। फिल्मले नेपालमा आक्रामक व्यापार गरिरहेको अवस्थामा हिजो सार्वजनिक गीतले थप सहयोग पुग्ने अपेक्षा…

आज महाशिवरात्रि, भगवान् शिवको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ। कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई…

‘फूलबारी’को आजबाट प्रदर्शन सुरू, प्रिमियरमा पायो उत्कृष्ट प्रतिक्रिया

काठमाडाैँ। नेपाली फिल्म ‘फूलबारी’ आजबाट प्रदर्शनमा आएको छ। फ्राइडे रिलिज अन्तर्गत ‘फूलबारी’को आजबाट देशभर प्रदर्शन सुरू भएको हो। उक्त फिल्ममा स्टार अभिनेताहरूको राम्रो उपस्थिति रहेको छ। फिल्ममा दयाहाङ राई, विपीन कार्की,…

निफमा निर्णायक समितिले पायो पूर्णता

काठमाडाैँ। आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को निर्णायक समितिले पूर्णता पाएको छ । फिचर चलचित्रतर्फको निर्णायकमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित…

महाशिवरात्रि पर्व: पशुपतिनाथमा २० लाख भक्तजनले प्रत्यक्ष दर्शन गर्ने व्यवस्था

काठमाडाैँ। यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ। यस पर्वका अवसरमा गत वर्ष १४ लाख भक्तजनले मूल…

फिल्म ‘जारी’को टिजर सार्वजनिक (भिडियोसहित)

काठमाडाैँ। फिल्म ‘जारी’को टिजर सार्वजनिक भएको छ। आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको मंगलबार टिजर सार्वजनिक गरिएको हो। ‘कबड्डी’ समुहको फिल्मको टिजरमा लिम्बु समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई…