Fri. May 3rd, 2024

Month: December 2021

फेवाताल किनारमा चलचित्र महोत्सव हुने

पोखरा । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा यही पुस १२ देखि १६ गतेसम्म ‘पामे चलचित्र महोत्सव’ हुने भएको छ । नेपाली चलचित्रको स्वदेश तथा विदेशमा प्रवद्र्धन गरी कला, साहित्य, सङ्गीतलाई…

राहत फतेह अली खानले गाए ‘प्रेम गीत ३’को गीत

काठमाडाैँ । भारतीय चर्चित गायक राहत फतेह अलि खानले ‘प्रेम गीत ३’को गीत गाएका छन् । नेपाली र हिन्दी भाषामा रिलिज हुने यस फिल्मको हिन्दी भर्सनका लागि खानले स्वर दिएका…

युट्युबमा सार्वजनिक भयो ‘कबड्डी ३’, केही घन्टामै लाखभन्दा बढीले हेरे

काठमाडाैँ । सफल फिल्म कबड्डीको तेश्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा सार्वजनिक भएको छ । करीब २ वर्षअघि सिनेमा हलहरूमा रिलिज भएको फिल्म मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको…

‘मिस युनिभर्स २०२१’को उपाधी भारतकी हरनाथ कौरलाई

एजेन्सी । भारतकी हरनाथ कौर सन्धु ‘मिस युनिभर्स २०२१’ बन्न सफल भएकी छन् । उनी ७० औं मिस युनिभर्स बनेकी हुन् । सोमबार बिहान इजराइलको इलियटमा आयोजित कार्यक्रमकाबीच उनलाई मिस…

सागरसँग प्रिज्माले मागिन् माफी

२७ मंसिर, काठमाडाैँ । मोडल प्रिज्मा खतिवडाले मोडल सागर लम्साल ‘बले’ सँग माफी मागेकी छन् । एक कार्यक्रममा प्रिन्सी रोएको घटनालाई लिएर सामाजिक सञ्जालमा सागरलाई गालीको बर्षा हुन थालेपछि उनले…

लेजेन्ड फुटबल खेलाडी पेले पुनः अस्पताल भर्ना

एजेन्सी । ब्राजिलका फुटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन्। ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले केमोथेरापी दिन आवश्यक पर्ने बताएका…

४०० करोड भारूमा निर्माण भएको फिल्म ‘आरआरआर’ को ट्रेलर सार्वजनिक (भिडियो)

एजेन्सी । तेलगु भाषामा बनाइएको दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर सार्वजनिक भएको छ। बहुबली फिल्मका निर्देशक एसएस राजामौलीको निर्देशनमा बनेको उक्त फिल्मलाई यस वर्षको सबैभन्दा बढी बहुप्रतीक्षित फिल्म मानिएको छ।…

हास्यकलाकार ‘जोगिन्दर’ कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काठमाडाैँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सर्लाही–४ बाट जोगिन्दरको उपनामले परिचित कलाकार शिवशंकर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । नेपाल सांस्कृतिक संघका महामन्त्रीसमेत रहेका रिजाल क्षेत्रीय अधिवेशनमा ५…

‘चुरीफुरी’ले पायो युनिभर्सल सर्टिफिकेट, पुस ९ गते रिलिज हुने

काठमाडाैँ । कमेडी जनरामा निर्माण भएको फिल्म ‘चुरीफुरी’ सेन्सर पास भएको छ । सोमबार चलचित्र सेन्सर बोर्डले सबैले हेर्न मिल्ने अर्थात युनिभर्सल सर्टिफिकेट दिँदै फिल्म पास गरेको छ । फिल्म हेरेपछि…

विदेश जान लागेकी बलिउड अभिनेत्री ज्याकलिन एयरपोर्टबाटै पक्राउ

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई पक्राउ गरिएको छ । मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनलाई मुम्बई विमानस्थलबाट पक्राउ गरेको हो । उनी विदेश जाँदै गर्दा…