Wed. May 15th, 2024

Month: August 2019

‘डियर लभ’को ‘बोलन केही बोल’ सार्वजनिक

वेव सिरिज ‘डियर लभ’को ‘बोलन केही बोल’ गीत सार्वजनिक भएको छ । पहिलोपटक फिल्मी शैलीमा निर्माण गरिएको ‘डियर लभ’को यस गीतमा कमल खत्री र निखिता थापाको स्वर रहेको छ ।…

विश्वका धेरै कमाउने कलाकारमा अक्षय कुमारको पनि नाम

अक्षय कुमार विश्वका १०० सबैभन्दा धेरै कमाइ गर्ने सेलेब्रिटिको लिष्टमा पर्ने भारतको एक मात्र कलाकार हुन् । फोर्ब्स म्यागाजिनको २०१९को विश्वका धेरै पैसा तिरिने हाइएस्ट पेड सेलेब्रिटीजको लिष्टमा अक्षय ३३औं…

धुर्मुस सुन्तलीको “सेन्टी भाइरस” बन्ने पक्का

चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरिरहेका हास्यकलाकार द्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले लामो समयदेखि निर्माण गर्ने भनेको फिल्मको औपचारिक घोषणा गरिएको छ । बुधबार राजधानीमा एक…

वरिष्ठ कलाकारलाई सम्मान गर्दै “साईनो”को विशेष शो सम्पन्न

लक्की मिडिया हाउस चितवनको आयोजनामा चलचित्र साईनोको बिशेष शो सम्पन्न भएको छ । चलचित्र साईनोको बिशेष शोको अबसरमा नेपाली चलचित्र क्षेत्रमा विगत लामो समयदेखि राष्ट्रको कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा…

‘फाइभ स्टोरी’ वेभ सिरिज छिटै

काठमाडौं । फुर्सदको साथी अनलाईन टिभीले छिटै ‘फाइभ स्टोरी’ नामक वेभ टेलीसिरिज प्रसारण गर्ने भएको छ । कलेज जिबनको कथा बस्तु समेटेर तयार पारिएको सिरिजलाई युट्युव मार्फत प्रसारण गर्न लागिएको…

‘मारुनी’ को ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म ‘मारुनी’ को ट्रेलर रिलिज सोमबार भएको छ । अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेत्री रेविका गुरुङ मुख्य भुमिका रहेको फिल्मको ट्रेलर सार्वजनिक भएको हो । फिल्मको…

‘साइनो’ लाई पिजी सर्टिफिकेट

यहि श्रावण २४ गते बाट प्रदर्शन हुन लागेको फिल्म साइनोले सेन्सरबोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । सेन्सर बोर्डले नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म साइनो हेर्न…

कान्तिपुर फिल्म एकेडेमीको ‘म’ को घोषणा

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्ने ‘म’ फिल्मको घोषणा भएको छ । परिच्छेद सेनको निर्देशनमा तयार हुने फिल्मको सोमबार राजधानीमा आयोजीत एक कार्यक्रमका विच जानकारी दिइयो । परिच्छेदले फिल्मले हरेक व्यक्तिको…

सकियो ‘मेरो आफ्नो’को छायांकन

फिल्म ‘मेरो आफ्नो’ को सम्पूर्ण छायांकन सकिएको छ । बिहीबार पोखरामा फिल्मको एक गीत खिच्दै इन्डक्ल्याप गरिएको हो । ३५ दिन लगाएर खिचिएको यो फिल्म पारिवारिक प्रेमकथामा आधारित छ ।…

मिस गुरुङ इन्टरनेशनल सिजन ३ छनौट चरण समाप्त

मृगतृष्णा फेसन एन्ड प्रोडक्सन प्रा.लिले आयोजना गरेको मिस गुरुङ इन्टरनेशनल तेस्रो संस्करणको छनौट चरण समाप्त भएको छ । इटहरी, चितवन, कावासोती, बुटवल, पोखरा र काठमाडौंमा गरि १ सय ५० भन्दा…