Thu. May 16th, 2024

Month: August 2019

फिल्म ‘सोच’ को ट्रेलर सार्वजनीक

एक्शन लभस्टोरी फिल्म ‘सोच’ को ट्रेलर सार्वजनीक भएको छ । पुजन सिंह (प्रभाकर प्रकाश) को निर्देशनमा निर्माण भएको फिल्ममा नीता र प्रज्वलका साथमा नवनायक पूजन सिंह प्रमुख भूमिकामा छन् ।…

‘रिजन अफ रिया’को शुभ मुहुर्त

फिल्म ‘रिजन अफ रिया’ निर्माण हुने भएको छ । बिहिबार बिहान काठमाडौंको भद्रकालीमा जनै पूर्णिमाको शुभ साईतमा मुहुर्त गर्दै फिल्मको छायाँकन सुरु गरिएको छ । फिल्ममा नविन अधिकारी, करण सिंह…

यस्तो छ भाइरल बाबाको म्युजिक भिडियो

भाइरल अघोरी बाबाको पहिलो म्युजिक भिडियो सार्बजनिक भएको छ । बाबा गायक सुर्य दयालुको म्युजिक भिडियोमा देखिएका छन् । सुर्य दयालुको स्वर र संगीत रहेको ‘तिमीसँग मैले’ बोलको गीतमा श्याम…

हिरो नं. १ को ‘के गर्नु मंगले आफ्नै ढंगले’ सार्वजनिक (भिडियो)

नायक जय किशन बस्नेतले निर्माण गरेको फिल्म “हिरो नं. १” को तेश्रो गीत “के गर्नु मंगले आफ्नै ढंगले” सार्वजनिक भएको छ । सुर्य रुम्बाको शब्द, संगीत तथा स्वर रहेको गीतको…

“कबड्डी कबड्डी कबड्डी”को टाइटल गीत सार्वजनिक (भिडियो)

२८ साउन, काठमाडाैँ – फिल्म “कबड्डी कबड्डी कबड्डी”को टाइटल गीत सार्वजनिक भएको छ । फिल्म युनिटले युट्युबबाट फिल्मको उक्त गीत सार्वजनिक गरेको हो । काली प्रसाद बासकोटा र अनुपम शर्माको स्वर…

अनमोलको “एन्टी हिरो”

अभिनेता भुवन केसीले छोरा अनमोल केसीसँग स्क्रिन साझेदारी गर्न लागेको फिल्मको नाम ‘एन्टी हिरो’ जुराइएको छ । सोमबार चलचित्र विकास बोर्डमा फिल्म दर्ता गरिएको छ । तिहारपछि छायांकन सुरु हुने…

‘साहो’को ट्रेलर रिलिज (भिडियो)

साउथ फिल्मबाट बलिउड प्रवेश गरेका अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’को ट्रेलर शनिवार रिलिज भएको छ । फिल्मको ट्रेलर एक्सनले भरपुर निकै दमदार रहेको छ । फिल्मको ट्रेलर हेरेर धेरैले प्रभासको…

‘थेत्लङ’ को ट्रेलर सार्वजनिक(भिडियो)

लिम्बु भाषाको फिल्म ‘थेत्लङ’ को ट्रेलर सार्वजनिक भएको छ । ओपेरा इन्टरटेन्मेन्टको निर्माण रहेको फिल्म ‘थेत्लङ’ निर्देशन किशोर सुब्बाले गरेका छन् । भारतको सिक्किम राज्यको विश्वविद्यालयको लिम्बु भाषाको पाठ्यक्रममा रहेको…

दशैमा “रातो टिका निधारमा”

दशैंलाई प्रदर्शनको समय बताउदै आएको ‘रातो टिका निधारमा’ ले अन्तत फिल्म प्रदर्शनको मिति टुंगो लगाएको छ । यहि असोज १० अर्थात घटस्थापनाको २ दिन अगाडीबाट प्रदर्शनमा आउने पक्का भएको हो…

‘रातो टिका निधारमा’ को पहिलो गीत (भिडियो)

दशैंबाट प्रदर्शनमा आउने फिल्म रातो टिका निधारमा को पहिलो गीत सार्वजनिक भएको छ । ‘मेरो माया के हो’ बोलको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको छ । रवी…