यस्तो छ ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर ( भिडियो सहित )

काठमाडाैं । निर्देशक रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक धिरज मगरकाे भेट, प्रेम र विछोडलाई देखाइएकाे छ । लण्डनमा छायांकन गरिएकाे यस चलचित्रको ट्रेलरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक धिरज मगरलाई फोकस गरिएको छ । साथै चलचित्रमा…

Read More

‘कस्मिक लभ’को पहिलो गीत सार्वजनिक( यस्तो छ भिडियो )

काठमाडाैं । चलचित्र ‘कस्मिक लभ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘कोया कट्टरको’बोलको गीत सोमबार युट्युबमार्फत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्गताङ्गको स्वर रहेको छ भने शब्द दिनेश सुवेदीको रहेको छ । गीतमा सङ्गीत र एरेन्जर बबुल गिरीको रहेको छ । सार्वजनिक गीतमा चलचित्रका कलाकारहरू प्रशान्त ताम्राकार, दिया मास्के, राजाराम…

Read More

बलिउडमा नेपाली लोकेसन पपुलर हुँदै, अर्जुन कपुर फिल्म सुटिङका लागि पोखरामा

काठमाडौं । बलिउडका चर्चित अभिनेता अर्जुन कपुर चलचित्र ‘इण्डियाज् मोस्ट वान्टेट’को सुटिङको लागी नेपाल आइपुगेका छन् ।अभिनेता अर्जुन कपुर सोमबार काठमाडौं अवतरण गरेका हुन् ।पछिल्लो समय बलिउडका चर्चित अनुहारहरू नेपाल आउने क्रम बाक्लो छ । केही समय अघि एक दिनको लागी मात्र बलिउड अभिनेत्री करिष्मा कपुर नेपाल आइपुगेकी थिइन् । काठमाडौँ अवतरण गर्ना साथ अर्जुन…

Read More

बिना पारिश्रमिक अनमोल केसीले दिए बुटवलमा कन्सर्ट

काठमाडौँ । बिना पारिश्रमिक नायक अनमोल केसीले बुटवलको कन्सर्टमा आफ्नो प्रस्तुती दिएका छन् । बुलवलसँगै अनमोलको कन्सर्ट अनमोल इभ पोखरा, चितवन र बिर्तामोड लगायतका शहरमा पनि आयोजना हुदै छ । शनिबार बुटवलमा आयोजना भएको ‘अनमोल इभ’ भव्यताका साथ सकिएको छ भने अव अन्य शहरहरु हुन बाँकी नै छ । झण्डै ७ हजार भन्दा बढि दर्शक…

Read More

अमेरीकामा च्यारीटि शो गर्दै ” लम्फु “

काठमाडाैं । नेपाल प्रदर्शनमा दर्शकबाट राम्रो ‘वर्ड अफ माउथ’ मिलेको फिल्म ‘लम्फू’ ले अब विदेश प्रदर्शनको तयारी थालेको गरेको छ । आइतवारबाट यो फिल्मको अमेरिकामा च्यारिटी शो सुरू भएको छ । हाल अमेरिकामा रहेका फिल्मका निर्देशक गोपालचन्द्र लामिछानेले पर्वत मोदी काली समाज अमेरिकाको सहयोगार्थ च्यारिटी शो हुन लागेको जानकारी दिए । च्यारिटी शोको बन्दोबस्त समाजका…

Read More

“भारत” फर्स्टलुक सार्वजनिक

काठमाडाैं । अली अब्बास जफर निर्देशित फिल्म ‘भारत’ को सेटबाट सलमान खान र कैटरीना कैफको फर्स्टलुक सार्वजनिक गरिएको छ । सलमान आफैंले यो आफ्नो इन्स्टाग्राम एकाउन्टबाट शेयर गरेका हुन् । तस्विरमा सूट-बूट लगाएका सलमान जुँगामा देखिएका छन् र कैटरीना हरियो रंगको एम्ब्रोइडेड लहंगामा । दुईको तस्विर निकै सुन्दर देखिएको छ । इन्स्टाग्राममा शेयर गरेको १…

Read More

एउटै फिल्ममा काम गर्दै अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठ

काठमाडाैं । अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठको जोडी अब नयाँ चलचित्र मासु भातमा देखिने भएका छन् । केही समय देखि प्रेममा रहेका सौगात र श्रृष्टी पहिलो पटक चलचित्रमा एकसाथ काम गर्न लागेका हुन् । यो चलचित्रलाई सञ्जीव न्यौपानेले निर्देशन गर्न लागेका हुन् । चलचित्रको कथावस्तु र अन्य कलाकारको बारेमा केही खुलाइएको छैन ।…

Read More

घिन्ताङ्घिसी नाच प्रदर्शन

भक्तपुर। गाईजात्राको पूर्वसन्ध्यामा गाईजात्रा शुरु भएको सङ्केतस्वरुप भक्तपुरमा आज साँझ सरकारी घिन्ताङ्घिसी नाच प्रदर्शन गरिएको छ । गाईजात्रा साउन शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट धुमधामले मनाइन्छ । भक्तपुरमा भने जनैपूर्णिमाको साँझ सरकारी घिन्ताङ्घिसी नाच प्रदर्शनसँगै गाईजात्रा शुरु भएको मानिन्छ । वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको पर्व गाईजात्रा शुरु…

Read More

‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक

काठमाडाैं । सुपरस्टार अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्देशक दीवाकर भट्टराईले शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत् फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन् । जितका लागि गोल हान्न मैदानमा संघर्षरत एक फुटबल खेलाडीको अवस्थामा अनमोललाई चित्रण गरिएको छ । पोस्टरको ब्याकग्राउण्डमा उनी ११ नम्बरको जर्सीमा खेल मैदानतर्फ निहालिरहेका छन् ।…

Read More

‘शर्ट फिल्म फेस्टिभल ने.सं.११३८’ सम्पन्न

काठमाडौँ,  । अमेरिका स्थित जनकवि दुर्गालाल श्रेष्ठ प्रतिष्ठानको तत्वावधानमा नेपालभाषा शर्ट फिल्म फेस्टिभल ने.सं.११३८ सम्पन्न भएको छ । विहीबार विहान विश्वज्योति हलमा सम्पन्न एक कार्यक्रममा उक्त महोत्सवमा सहभागी भएका सबै दश वटा फिल्मलार्ई प्रदर्शन गरिएको थियो । उक्त फेस्टिभलमा निर्देशक सुनिता राजभण्डारीको “हाःसः मदुगु (आवाज विहिन आवाज)” शर्ट फिल्म प्रथम, निर्देशक दर्शनबीर शाक्यको “द मिथ…

Read More
Back To Top