Tue. May 7th, 2024

Month: July 2017

तिज गीत ‘झुम्का लाउली’ सार्वजनिक

काठमाडौं । लोकदोहोरी गायक कमल बि.सी.माल्दाई र गायिका सिता बोहराको आवाजमा यसबर्षको नयाँ तीज गीत (झुम्का लाउली..) सार्वजनिक भएको छ । उक्त गीत गायिका सिता बोहराको पहिलो एल्बमको रुपमा बजारमा…

‘दशौं बक्स अफिस फिल्म फेयर अवार्डमा उत्कृष्ट फिल्म ‘वीर विक्रम’, ६ विधामा अवार्ड हात पार्न सफल

  बेलायतको थर्ड आर्इ कम्पनी र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त आयोजनामा गएको शनिवार ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७’ बेलायतको अल्डरसट स्थित एम्पायर हलमा सम्पन्न भएको छ ।…

‘प्रेमगीत-२’को दमौलीमा भव्य कन्सर्टशुरु ,भिडको स्थिति सम्हाल्न गाह्रो

फिल्म प्रचारका लागि नेपाल-टुरमा हिंडेका ‘प्रेमगीत २’ले तनहुँको दमौलीमा सुक्रवार भव्य कन्सर्ट आयोजना गरेका छन् । दमौली दर्शकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा फिल्म प्रचारसंगै मनोरंजन पनि भएको दमौलीबासीकोभनाई छ ।…

चलचित्र कारखानाले सिंगल र मल्टिप्लेक्स सबै हलहरु हाउसफुल गर्न सफल

दर्शकहरुको बहु प्रतिक्षित फिल्म कारखानाले दर्शकको आपार माया पाएको छ l शुक्रबार रिलिज भएको चलचित्रले शनिबार सिंगल र मल्टिप्लेक्स सबै हलहरु हाउसफुल गर्न सफल भएको छ l फरक धारमा निर्माण…

निर्देशक निलु डोमा शेर्पाको हार्ट अट्याकका कारण निधन

निर्देशक निलु डोमाको शनिबार निधन भएको छ । काठमाण्डौको टिचिङ अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । आफ्नै निवास बालुवाटारमा हृदयघात भएपछि उनलाई उपचारका लागि टिचिङ अस्पताल पु¥याइएको थियो…