
चलचित्रकर्मी र पत्रकारलाई सम्मानको साथमा पर्गती विवरण पेश गर्दै चलचित्र कलाकार संघको १५ औं साधारणसभा सम्पन्न
मनोरंजनसंसार डटकम गत बर्ष सम्पन्न निर्वाचनबाट ३ बर्षे कार्यकालको लागी राम कृष्ण बोगटीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएपछि अहिले आएर राजधानीमा आयोजित एक कार्यक्रम बीच आफ्नो बार्षिक प्रगती विवरण सार्वजनिक गर्दै नेपाल चलचित्र कलाकार संघले आफ्नो १५ औं साधारणसभा सम्पन्न गरेको छ । चलचित्र कलाकार संघका अध्यक्ष राम कृष्ण बोगटीले कार्यक्रमको सुरुवातमा नै पर्गती विवरण…