कार्तिकमा आर्यनको दोहोरो ‘मधुमास’
कार्तिकमा अर्कै प्राणीले ठाउँ कुठाउँ रासलिला मच्चाउने भएकाले ११ महिना ‘मधुमास’ मनाउन तयार हुने मानिसचाहिँ यही महिना तर्किन्छ । बन्दोबस्त असोजमै भएपनि चकलेटी हिरो आर्यन सिग्देलका लागि कार्तिक दोहोरो मधुमास बन्ने भएको छ ।