Thu. Apr 25th, 2024

अमेरिकी राज्य मिचिगनका एक डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालमा भर्ना भएकी एक युवतीको अगाडि हस्तमैथुन गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
रोबर्ट इमेट डेक नाम गरेका ती आँखाका डाक्टरले आफ्नै क्लिनिकमा आँखा जचाउन आएकी महिलासामु हस्तमैथुन गरेको आरोप लगाइएको छ । डाक्टरको कृत्यबाट असहज महसुस गरेपछि ३३ वर्षीया महिलाले प्रहरीलाई उजुरी गरेकी हुन् । रोबर्टको क्लिनिकमा अन्य महिलाले पनि यस्तो दुव्र्यवहार भोगेको भए संकोच नमानी उजुरी गर्न प्रहरीले आग्रह गरेको छ ।

%d bloggers like this: