‘दमिनी भीर’लाई मदन पुरस्कार
यस वर्षको मदन पुरस्कार सामाजिक उपन्यास ‘दमिनी भीर’ ले प्राप्त गरेको छ । मुकारुङ्को दमिनी भीर उपन्यासमा सहर पस्ने युवा जमात र गाउँमै विकाशको मुल फुटाउन खोज्ने युवाको विषयवस्तुलाई उठान…
यस वर्षको मदन पुरस्कार सामाजिक उपन्यास ‘दमिनी भीर’ ले प्राप्त गरेको छ । मुकारुङ्को दमिनी भीर उपन्यासमा सहर पस्ने युवा जमात र गाउँमै विकाशको मुल फुटाउन खोज्ने युवाको विषयवस्तुलाई उठान…
अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले दजृनौं फिल्ममा सँगै अभिनय गरेका छन् । तर, यो पाको जोडीले म्युजिक भिडियोमा भने पहिलोपटक सँगै अभिनय गरेको हो
चोरीको आशंकामा ग्राहम रेडफियर्नलाई पक्राउ गर्दा बेलायती प्रहरीले उनी यौनका मामिलामा कति विकृत छन् भन्ने भेउसम्म पाएका थिएनन् । तर, ग्राहमको घरमा छापा मार्दा उनले जनावरसँग सेक्स गरिरहेको भिडियो फुटेज…
पक्राउ परेका फिलम ‘सुकुलगुन्डा’ का कलाकारलाई प्रहरीले छाडेको छ । प्रहरीले चलचित्रमा प्रहरी बनेका कलाकारलाई पक्राउ गरी बानेश्वरस्थित प्रहरी बृत्तमा पु¥याएको थियो । उनीहरुलाई करिब ३ घण्टापछि साँझ साढे ६…
गीतकार राम रेप्चोङको पहिलो गीतिसंग्रह ‘आधा सास फेरिरहेँ’ राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि गीतकार श्रीपुरुष ढकाल, विशिष्ट अतिथि संगीतकार मणिकमल क्षेत्री, संगति रोयल्टी संकलन समाजका…
सुटिङ भइरहेकै ठाउँबाट फिल्म ‘सुकुलगुन्डा’का कलाकारलाई प्रहरी पक्राउ गरेको छ । प्रहरीले फिल्मका लागि प्रहरी बनेका कलाकारलाई पक्राउ गरी बानेश्वरस्थित प्रहरी चौकीमा पु¥याएको निर्देशक मधुसुदन भट्टराईले बताएका छन् । पक्राउ…
नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापा आसन्न दोस्रो संविधानसभाको निर्वाचनमा पर्साबाट चुनाव लड्नुहुने भएको छ । एमाओवादी तर्फबाट उहाँले पर्सा क्षेत्र नं १ बाट संविधानसभाको निर्वाचनमा भाग लिन लाग्नु…
दुई शताब्दी भयो जंग बहादुरले यो धर्ती छाडेको । तर फेरी एक पटक रजतपटमा जंग बहादुर जन्मने भएका छन् । यस पटक जंगबहादुरलाई पुनर्जन्म दिने कार्य उत्कल थापाले गरेका छन्…
लोक तथा दोहोरी कलाकारको सुर्खेतमा भव्य जमघट हुने भएको छ । असोज १२, १३ र १४ गते लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन सुर्खेतमा हुने भएको छ । वरिष्ठ कलाकार…
यो हप्ता प्रेम र रोमान्सले भरिएका दुई फिल्म हलमा लाग्ने भएका छन् । महिलाका विषयमा बनेका भनिएका यी फिल्मले कथा भने ठ्याक्कै विपरीत उठाएका छन् । नारीको खराब चरित्रलाई मुख्य…