‘दमिनी भीर’लाई मदन पुरस्कार
यस वर्षको मदन पुरस्कार सामाजिक उपन्यास ‘दमिनी भीर’ ले प्राप्त गरेको छ । मुकारुङ्को दमिनी भीर उपन्यासमा सहर पस्ने युवा जमात र गाउँमै विकाशको मुल फुटाउन खोज्ने युवाको विषयवस्तुलाई उठान गरेको पाईन्छ । मदन पुरस्कार गुठीको शनिवार बसेको वैठकले राजन मुकारुङले लेखेको सामाजिक उपन्यास ‘दमिनी भीर’ लाई मदन पुरस्कार दिने निर्णय गरेको हो । गुठीले…