Thu. Mar 28th, 2024

चोरीको आशंकामा ग्राहम रेडफियर्नलाई पक्राउ गर्दा बेलायती प्रहरीले उनी यौनका मामिलामा कति विकृत छन् भन्ने भेउसम्म पाएका थिएनन् । तर, ग्राहमको घरमा छापा मार्दा उनले जनावरसँग सेक्स गरिरहेको भिडियो फुटेज देखेपछि प्रहरीहरू छक्क परे ।
दुइटा कुकुर र एउटा घोडासँग सेक्स गर्दै गरेको उनको भिडियो छापा मार्ने क्रममा भेटिएको थियो । यसबारे सोध्दा ग्राहमले परीक्षण गर्नका लागि आफू जनावरसँग लहसिएको बताए ।
‘परिक्षण गर्ने हेतुले दुइटा कुकुरसँग म ओछ्यानमा पल्टिए । त्यसपछि मैले केही गर्नै परेन, सबै काम कुकुरले आफैँ गरे,’ प्रहरीसमक्ष उनले भने । उनीमाथि जनावरसँग सेक्स गरेको र घरमा चरम पोर्नोग्राफिक सामग्री राखेको अभियोग लगाइएको छ । उनले दुवै आरोप स्विकारेका छन् ।
 

%d bloggers like this: