Fri. Apr 19th, 2024

अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले दजृनौं फिल्ममा सँगै अभिनय गरेका छन् । तर, यो पाको जोडीले म्युजिक भिडियोमा  भने पहिलोपटक सँगै अभिनय गरेको हो । प्रशन्न पौडेलको निर्देशन रहेको म्यूजिक भिडियोमा शनिबार उनीहरुले जोडीका रुपमा अभिनय गरेका हुन् । गीतकार उषा श्रेष्ठले लेखेको, माण्डवी त्रिपाठीले स्वर दिएको,  र दीपक शर्माले संगीत भरेको गीतमा उनीहरु देखिएका हुन् ।
v6
v5
v4
2
 
 

%d bloggers like this: