६ महिनापछि अभिनयमा फर्किइन् चम्सुरी, ‘मेरी बास्सै’ युनिटले गर्यो स्वागत
काठमाडाैँ । कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अभिनयमा फर्किएकी छन् । दुबै मृगौला फेल भएका कारण विगत ६ महिनादेखि अभिनयबाट टाढा रहेकी उनी केही दिन अगाडि अभिनयमा फर्किएकी हुन् । आफु अभिनयमा…