Tue. May 7th, 2024

Category: समाचार

माओवादीद्धारा यात्रुवाहक बसमा आगजनी

नेकपा-माओवादीका कार्यकर्ताको बन्दको अवज्ञा गरेको भन्दै यात्रुवाहक बसमा आगजनी गरेका छन । काठमाडौबाट मेलम्ची जाँदै गरेको  बा. २ ख ५६७२ नम्बरको यात्रु बाहक बस धुलीखेलमा राेकेर आगजनी गरेका हुन् ।…

दिल्ली सामूहिक बलात्कारका चार दोषीलाई फासीको सजाय

नयाँ दिल्ली— दिल्ली सामुहिक बलात्कारका दोषी सबै चार जनालाई फासीको सजाय सुनाइएको छ। फासीको सजाय सुनाइएका मध्ये एकजनाको मृत्यु भइसकेको छ। दुवै पक्षको तर्क सुनिसकेपछि मंगलबार अदालतले चारै जनालाई दोषी…

सर्लाही बम विस्फोट

सर्लाही— मंलगवाको जिल्ला नापी कार्यालयमा शुक्रबार बिहान १० बजेदेखि नै सेवाग्राही लाइनमा थिए। ११ बज्नु अघि नै कर्मचारीहरु आ-आफ्नो फाँटमा पुगिसकेका थिए। नापी अधिकृत नागेन्द्र राय नापीको काउन्टरभन्दा १० मिटर…

पूर्वमा भूकम्पको झड्का

पूर्वी नेपालमा बिहीबार बिहान भूकम्पको झड्का महसुस गरिएको छ । भूकम्प आएपछि सर्वसाधारण आत्तिएर निस्किए । बिहान १० बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

पेट्रोलियम पदार्थको मूल्य बृद्धि

२५ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मटिट्तेलमा प्रतिलिटर ३/३…

४८ दिनपछि अस्पतालमै जुस पिउँदै अधिकारी दम्पतीले अनशन तोडे

काठमाडौं - ४८ दिनदेखि आमरण अनसनमा बसेका गोरखा फुजेलका अधिकारी दम्पत्तिले अन्तत: अनशन तोडेका छन् । प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरी बास्कोटाले विहान १ बजेर ५ मिनेट जाँदा अधिकारी दम्पतीलाई जुस…

भारतलाई घुंडा टेकाउंदै नेपाल सेमिफाईनलमा

काठमाडौं, भाद्र २० । आयोजक नेपाल आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । राजधानीको दशरथ रंगशालामा आज भएको समूहको अन्तिम खेलमा भारतलाई २–१ गोलले हराँउदै नेपाल समूह…

नेपालमा ६ रेक्टर स्केलको भूकम्प

काठमाडौं, भाद्र १५ – काठमाडौंमा शुक्रबार राति ११ बजेर ३३ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । करिव पाँच सेकेन्डभित्र दुई पटक जमिन हल्लिएको थियो । पुनः ८ मिनेपछि भूकम्पको…

इमुका भटकल नेपालमा पक्राउ !

भारतको मोस्ट वान्टेड आतंकवादी यासिन भटकललाई नेपालमा पक्राउ गरिएको छ। भटकलमाथि ७५ लाख भारु टाउकाको मूल्य तोकिएको थियो। भारतीय मिडियाहरुले जनाएअनुसार उनलाई विशेष सुरक्षा फोर्सले नेपालमा पक्राउ गरेको हो। टाइम्स…